उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ। गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक […]
बाजुरा। पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । फुटबल खेल अबधिभर छेडेदह काे आटीचाैर का पसल हरुमा मदिरा बिक्रिबितरण गर्न बन्द गरिएकाे छ । यस छेडेदह काे सान र सम्मान का साथ सबैले सहयाेकाे लागि गरिदिन पनि आयाेजकले सामाजिक संजाल मार्फत जनाएकाे छ । […]
बाजुरा। पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ । बिजया दशै र तिहारकाे शुभकामना संग संगै यश पांचाै छेडेदह कपको उद्धघाटन गरीएको क्लबका अध्यक्ष लोकेन्द्र बहादुर […]
बाजुरा – पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको जनाएकाे छ।शाह युवासंघ […]
काठमाडौं– यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख […]
अछाम– अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु […]
मलेखु । धादिङमा बुधबार मात्र अलगअलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४, चिरौदी पुलनजिक तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको […]
उमेश रोकाया/बाजुरा- कालिका देवी मन्दिरको प्रतिष्ठा संगै पुजापाट गाउँमा भव्य मनाएका छन। परम्पराले मनाउदै आएको कालिका देवी पुजा निरन्तर मनाउदै आएको छन। विगत लामो समय देखिनै ढुंगा खोका बनाएको ठाउँमा पुजा गरिने चलन रहेकोे थियोे। आर्थिक वर्ष २०७९/०८० शुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक तथा शिक्षा बिकास मन्त्रालयको १५ लाखको अनुदान रकम र २ लाख् ४४ […]
उमेश रोकाया/बाजुरा- विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा कार्तिक ७ गते मंगलवारको दिनमा भवानी बाल समुहको आयोजनामा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेर भव्य रूपमा गरेका छन। शुभकामना आदानप्रदान कार्यक्रममा नित्य, सडक नाटक, देउडा लगायतका सास्कृतिक कार्यक्रम गरेर मनाएको भवानी […]
बाजुरा– बडीमालिका नगरपालिका ७ का ४६ विपम्न तथा भुकम्प पिडीत परिवारलाई परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । ४६ सै सबै परिवारलाई चामल, […]