काठमाडौँ — श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । […]
बाजुरा- बुढीगंगा नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् । बाजुरा -बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे ३९ सय ५६ मत गणना हुँदा नेकपा एमाले मेयर =२४४३ नेपाली काँग्रेस मेयर =१२९१ नेकपा एमाले उपमेयर […]
बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]
उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]
२४ असाृर ,बाजुरा – बुढिगंगा नगरपालिका हिजो मात्र सम्पन्न भएको निर्वाचन केन्द्रको मत गणना आज ११ बजे देखि सुरू हुने भने पनि एजेण्टको परिचय पत्र बनाउनु पर्ने लगाएत विविध कारणले गर्दा मत गणनामा ढिलाइ भएको बुढिगंगा नगरपालिका निर्वाचन अधिकृत लक्ष्मण बहादुर कडायतले बताए । मत गणना भानुदय नमुना माध्यमिक विद्यालयमा सुरू भएको सहायक प्रमुख जिल्ला […]
उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका भरिका मतदान स्थलमा ४ बजे सम्म ६५.३२ प्रतिशत मतखसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले दाबि गरेको छ। नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र […]
उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०९, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – […]
बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा २बजे सम्म ५९ दशमलव६३ प्रतिशत मत खसेको छ । बिहान देखी २ बजे सम्मको मतदान तथ्याङ्कअनुसार ५९ दशमलव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।
बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा १ बजे सम्म ५२ दशमलव६४ प्रतिशत मत खसेको छ । बिहान देखी १ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ५२ दशमलव ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।
बाजुरा- जिल्लाको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर […]