बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा १ बजे सम्म ५२ दशमलव६४ प्रतिशत मत खसेको छ ।
बिहान देखी १ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ५२ दशमलव ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।