July 20, 2024 | शनिबार, साउन ५, २०८१

बाजुरा निर्वाचन अप्डेट:२ बजे ५९.६३प्रतिशत मत खस्यो ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २३, २०७९ 0९:0२
बाजुरा निर्वाचन अप्डेट:२ बजे ५९.६३प्रतिशत मत खस्यो ।

बाजुरा /बाजुराको बूढीगंगा नगरपालिकामा बिहान ७ बजे देखी सुरु भएको मतदानमा २बजे सम्म ५९ दशमलव६३ प्रतिशत मत खसेको छ ।

बिहान देखी २ बजे सम्मको मतदान तथ्याङ्कअनुसार ५९ दशमलव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।

  • सेती कर्णाली खबर
  • -