August 10, 2025 | आइतवार, साउन २६, २०८२

भर्खरै

हाम्रो लडाइँ सामाजिक विकृति, बिसंगति संग छ: काङ्ग्रेस सभापति कार्की

हाम्रो लडाइँ सामाजिक विकृति, बिसंगति संग छ: काङ्ग्रेस सभापति कार्की

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्की अब नेपाली काङ्ग्रेस पाटीको लडाइ सामाजिक विकृति र बिसंगति संग लडाई रहेकोे बताएका छन। अब म सोच्दैछु हाम्रो नेपाली काङ्ग्रेस पाटीको लडाई को सँग र किन? अबको लडाई कुनै कम्युनिस्ट कुनै दल राजावादी अन्यसँग होईन अबको लडाई नेपालको ७७ औं मानव विकास सूचकांमा रहेकोे बाजुरा […]

  • २ years अगाडि
पिलुचाैरमा पीलु पादुका देउरा धार्मिक महोत्सव हुने

पिलुचाैरमा पीलु पादुका देउरा धार्मिक महोत्सव हुने

बाजुरा- बाजुराको कर्णाली पीलुघाट त्रीवेणि धाम धार्मिक प्रतिष्ठानको सर्वदलिय वैठक सम्पन्न भएको छ । विभिन्न निर्णय गर्दै प्रतिष्ठानको वैठक आज पीलुचौरमा सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष मनबहादुर विष्टको अध्यक्षतामा वसेको वैठकले विभिन्न तिन वटा निर्णय गरेको वैठकमा सहभागि पत्रकार अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार वैठकमा पीलु् पादुका देउरा धार्मिक महोत्सव गर्ने, चारै पालिकाको […]

  • २ years अगाडि
बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी

बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी

बाजुरा । गत पौष १० गते पुर्णिमाको दिन हिमाली गाउँपालिका १ युनामा स्थानीय मेला लाग्यो । गाउँका सबै जात्रा हेर्न जाने प्रचलन छ । सबै जना जात्रामा गएका थिए । सोही गाउँकी गीता सुनार (नाम परिवर्तित ) भने जात्रा हेर्न नगएर आफ्नै घरमा छोराछोरी सहित सुतिरहेकी थिइन् । उनी गर्भवती महिला हुन् । उनको गर्भमा करिब […]

  • २ years अगाडि
कोल्टी देखि धुलाचौर सम्म जिप भाडा यात्रुलाई मनोमानी असुली

कोल्टी देखि धुलाचौर सम्म जिप भाडा यात्रुलाई मनोमानी असुली

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको कोल्टी देखि धुलाचौर जिप भाडा मनोमानी व्यवसायी असुली गर्ने गरेको यात्रुको गुनासो गरेका छन। जिल्ला प्रशासन बाजुरा ग्राभेल सडकहरुमा प्रति किलोमीटर १५ रुपैयाँका दरले २ सय ५५ रुपैयाँ भाडा कायम गरेपनि कोल्टी देखि धुलाचौर सडक चल्ने जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले गाडी भाडा लिने गरेको पाइन्छ। जुन कोल्टी देखि […]

  • २ years अगाडि
कुवाडी बजार वासी टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा

कुवाडी बजार वासी टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडीमा टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा जोडिएको छ्न। पौष महिनाको १७ गतेबाट ताजाकोट गाउँपालिकाले निर्माण गरेको टेलिफोन टावर मंगलवार सञ्चालनमा आएपछि हुम्ला जिल्ला सहित बाजुरा र मुगु जिल्लाका ठाउँका स्थानीय टेलिफोनमा जोडिएका छ्न। टेलिफोनबाट बन्चित भएका हिमाली गाउँपालिकाको दोस्रो बजार कुवाडीमा वर्षौंदेखि फोन सेवा बन्द भएको बजारमा […]

  • २ years अगाडि
बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको तिन महिना नपुुग्दै सरुवा भएपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो। बडिमालिका नगरपालिकामा जहिले पनि अधिकृतकै पिरलो हुने गर्दछ, अधिकृत आएको लामो समय नबित्दै सबै सरुवा हुने भएपछि नगरपालिकामा जहिले पनि अधिकृतको पिरलोले सताउने गरेको छ । […]

  • २ years अगाडि
हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको–३ गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्य सहीत सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्लासंगै पालिकाको सबै भन्दा विटक गाउँ रहेको गुम्बामा स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि ४ देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य […]

  • २ years अगाडि
बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ । विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा […]

  • २ years अगाडि
काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर […]

  • २ years अगाडि
नेपालगन्ज जीप ठक्करबाट दुईजना मृत्यु एक जना गम्भीर घाइते

नेपालगन्ज जीप ठक्करबाट दुईजना मृत्यु एक जना गम्भीर घाइते

जित जङ्ग कटेल/नेपालगन्ज- बाँकेको जीपको ठक्कर बाट दुई जनाको मृत्यु एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को स्करपियो जिपले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगन्ज १३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । अर्का मृतक पुरुषको भने पहिचान खुल्न […]

  • २ years अगाडि

लोकप्रिय