बाजुरा- नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्मा बाजुरा आउने भएका छन। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताहरुलाई निःशुल्क स्वास्थ्य शिविर सेवा सञ्चालन गर्न टोली संगै भेटघाट गर्नका लागि बैशाख १४ गते शुक्रबार दिनमा बाजुराको मार्तडीमा आउने भएका नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव तिलक राज पुरीले बताएका छन। दुर्गमका जनतालाई नि:शुल्क […]
बाजुरा- बाजुरा जिल्लाको उत्तरी भेग पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना र काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। बैशाख १५ गते जगन्नाथ गाउँपालिका पिलुचौरमा रहेको सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा गरिने भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर […]
उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाकै दुर्गम वडा कार्यालयहरुमा ईन्टरनेट पहुँचमा हुँदा पञ्जिकरण काम सहज गर्न सकिने भएको छ। हिमाली गाउँपालिका वडा १ का सरकारी कार्यालयमा ईन्टरनेट जडान कार्य सम्पन्न गरिएको छ। वडामा रहेका बिच्छ्या स्वास्थ्य चौकी, बिच्छ्या प्रहरी चौकी र वडा कार्यालयमा ईन्टरनेट जडान सहित सेवा सुचारु गरिएको हिमाली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष […]
सेतीकर्णाली खबर,बाजुरा- नेपाल टेलिकमको रिपिटर फोर जी ईन्टरनेट टावर तोडफोड भएको डेट महिना सम्म पनि अहिले अस्तव्यस्त रहेको छ । अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नम्बर ७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरेको डेट महिनासम्म पुग्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। फागुन १४ गते राति अज्ञात समुहद्रारा फोर जी रिपिटर टावर तोडफोड […]
उमेश जङ्ग शाही ६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी […]
सेतीकर्णाली खबर,बाजुरा- नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष जय बहादुर अधिकारी मनोनयन गरिएको छ। नेपाली काङ्ग्रेसको विधान २०४७ संशोधन सहितको परिच्छेद ११ को (७९) (झ) बमोजिम रिक्त हुन गएको नेपाल भुतपुर्व संघ बाजुरा जिल्लाको तदर्थ कार्यसमितिको अध्यक्षमा हिमाली गाउँपालिका ७ का जय बहादुर भण्डारीलाई मनोनयन गरिएको नेपाल भुतपुर्व सैनिक संघले जनाएको छ। लोकतन्त्रवादी भुतपुर्व सैनिकले […]
बाजुरा —भारत सरकारको सहयोगमा नेपाल सरकारद्धारा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । नेपाल सरकार र भारतिय दुतावासले जगन्नाथ गाउँपालिकालाई एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय राजदुतावासले काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गत जगन्नाथ गाउँपालिकालाई पनि एम्बुलेन्स प्रदान गरेकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका योजना काम अनुसार दाम लिने ठगीको जमाना सकियो छ। गाउँपालिकाको निर्माणकार्य योजना पालिकाको लागत अनुसार काम नभएको योजनाको रकम भुक्तानी निकै समस्या हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन। विगत समयमा काम मुल्यांकन अनुसार राम्रो गरेको भएपनि पहिलेको भन्दा अहिले काम गुणस्तर बनाउन लागिपरेको छौँ। पालिका […]
सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]
बाजुरा- बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प गएकाे छ । शुक्रबार विहान भुकम्प गएको हाे । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार विहान ३ बजेर ५३ मिनेटमा बुढीगंगा नगरपालिकाको बाह्रविस केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरको भुकम्प गएकोे जनाएको छ । भुकम्पले प्रभावित बनेको बुढीगंगा नगरपालिकाको बाह्रविसमा नै केन्द्रविन्दु बनाएर भुकम्प गएपछि स्थानीय त्रसित भएका […]