January 19, 2026 | सोमवार, माघ ६, २०८२

राजनीति

जगन्नाथ एकमा स्थानीय सरकार र लगानीकर्ता नर्वे विच कृषकसंग अन्तरक्रिया

जगन्नाथ एकमा स्थानीय सरकार र लगानीकर्ता नर्वे विच कृषकसंग अन्तरक्रिया

नर्वे सरकारको आर्थिक सहयोग, सहकर्मी समाज र जगन्नाथ गाउँपालिकाको आयोजनामा वडा नं १ र २ मा लागु हुने भएको छ । जगन्नाथ गाउँपालिकामा लागु हुने कार्यक्रम २०८३ सालमा पालिका भित्र लागु हुने भएको छ् । पालिका भित्रका विभिन्न समूह बिभाजन गरि कृषक लाई उत्पादनमुखी बनाई आत्मनिर्भर बनाउने उदेश्य रहेको वडा नम्बर १ का अध्यक्ष गणेशराज […]

  • ११ महिना अगाडि
कार्य सम्पादन मुल्याङकनमा मन्त्री पाण्डेको पर्फर्मेन्स उत्कृष्ट,८०.५५%

कार्य सम्पादन मुल्याङकनमा मन्त्री पाण्डेको पर्फर्मेन्स उत्कृष्ट,८०.५५%

 सेतीकर्णाली खबर,बाजुराःनेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री ब्रदी प्रशाद पाण्डेकोे कार्य सम्पादन मुल्याङकन पर्फर्मेन्स उत्कृष्ट देखिएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका आधाभन्दा बढी सदस्य फेल भएका छन् ।चालू आर्थिक वर्षको पहिलो ६ महिना साउनदेखि पुससम्म मा सम्पन्न हुनुपर्ने माइलस्टोन तथा क्रियाकलापमा मन्त्री […]

  • ११ महिना अगाडि
सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण

धनगढी– सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ। सोमवार बिहान करीब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले डाक्टरमाथि आक्रमण गर्ने […]

  • ११ महिना अगाडि
बाजुरामा एक बालिका माथि सामुहिक  बलत्कार, तिन जना आरोपित  फरार

बाजुरामा एक बालिका माथि सामुहिक बलत्कार, तिन जना आरोपित फरार

बाजुरा—बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ६ की अन्दाजी १६ बर्षीय बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन् । माघ २१ गते साँझ घरनजिकै सडकमा हिड्दैँ गरेकी बालिकालाई जवरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पिडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते सोही […]

  • ११ महिना अगाडि
मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

सेतीकर्णाली खबर उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ। “मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न […]

  • ११ महिना अगाडि
स्वामिकार्तिकमा(HPV) खोप सम्बन्धि  अभिमुखिकरण गोष्ठी  सम्पन्न,आज देखि पाठेघरको मुखको क्यान्सर (HPV)खोप सञ्चालन हुँदै,

स्वामिकार्तिकमा(HPV) खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न,आज देखि पाठेघरको मुखको क्यान्सर (HPV)खोप सञ्चालन हुँदै,

सेतीकर्णाली खबर २२ माघ बाजुरा-   स्वामीकार्तिक खापर गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर अर्थात एच.पि.भि.खोप सञ्चालन आज देखि हुने भएको छ । गाउँपालिकाका पाचँ वटै वडामा माघ २२ गते अर्थात आजदेखि एच.पि.भि.खोप सञ्चालन हुने भएको हो । खोप सञ्चालन हुने वारे जानकारी दिन सोमबार गाउँपालिकाले पालिकाको केन्द्र वाई सुईजीउलामा खोप अभिमुखीकरण गोष्ठी समेत सम्पन्न गरेको छ । […]

  • १२ महिना अगाडि
सोरु  गाउँपालिकाका स्थानियहरुलाई राष्ट्रिय  परिचय पत्र बनाउन सास्ती

सोरु गाउँपालिकाका स्थानियहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही २१ माघ सोरुकोट मुगु-कर्णाली प्रदेशका मुगु जिल्लाकाे साेरूका स्थानियलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती  हुने गरेको छ । मुगु जिल्लाकाे साेरू गाउँपालिकामा ईलाका प्रशासन कार्यालय भएता पनि राष्ट्रिय परिचयपत्र बनाउन भने जिल्ला सदरमुकाम गमगढि धाउनु पर्ने बाध्यता रहेकाे स्थानिय विनय शाहीले गुनासाे गरेका छन ।   सोरुका स्थानियहरुलाई  एक दिन भरि […]

  • १२ महिना अगाडि
बाजुराको कुन्नाक्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4G सेवा सुचारु

बाजुराको कुन्नाक्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4G सेवा सुचारु

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट  सेवा सुचारु भएको छ। कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष  ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा   प्राविधिक र […]

  • १२ महिना अगाडि
ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम  हुँदै

ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम हुँदै

 सेतीकर्णाली खबर   उदय मल्ल ठकुरी  ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]

  • १ year अगाडि
नेपाल पत्रकार महासंघ  शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

नेपाल पत्रकार महासंघ शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । निर्वाचित भएको करिब एक महिना पछाडि शुक्रवार एक औपचारिक कार्यक्रमविच कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रमका बिच पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष छक्क मल्ल नेतृत्वको कार्यसमितिले औपचारिक रुपमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । मल्ल नेतृत्वको पूर्व […]

  • १ year अगाडि

लोकप्रिय