January 19, 2026 | सोमवार, माघ ६, २०८२

राजनीति

बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]

  • ३ years अगाडि
त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

बाजुरा — नेपाली काँग्रेस बाजुराले त्रिबेणी घटनाको बिषयमा सत्य तथ्य छानबिन हुनपर्ने धारणा ब्यक्त गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो धारण ब्यक्त गरेको हो । काँग्रेस बाजुराले त्रिबेणी ७ मा भएका दुबै घटनाको उच्च स्थरिय समिति गठन गरेर छानबिन गर्न सम्बन्धीत निकायले पहल गर्न अनुरोध गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार […]

  • ३ years अगाडि
काठमाडौं  ४ नम्बर  क्षेत्रमा काङ्ग्रेस उम्मेदवार  थापा बिजयी

काठमाडौं ४ नम्बर क्षेत्रमा काङ्ग्रेस उम्मेदवार थापा बिजयी

काठमाडौं \काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे । थापाको […]

  • ३ years अगाडि
चितवनमा राष्ट्रिय  स्वतन्त्र पार्टीले लियो  अग्रता

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता

काठमाडौं  – चितवनमा मतगणना सुरु भएको छ । चितवन २ मा मतगणना सुरु भएको हो । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछाने उम्मेदवार छन् । रवि लामिछानेले चितवन २ मा सुरुवाती अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गरेका […]

  • ३ years अगाडि
सबै मतदान स्थलमा आज निर्वाचन  सामाग्री  पुर्याउदै आयोग

सबै मतदान स्थलमा आज निर्वाचन सामाग्री पुर्याउदै आयोग

बाजुरा १ मंसिर – निर्वाचन आयोगले मंसिर ४ गते अर्थात् आइतबार हुने संघीय निर्वाचनका लागि आजसम्ममा सबै आवश्यक सामग्री मतदान केन्द्रमा पुग्ने बताएको छ। आइतबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आजसम्म सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुग्ने आयोगले जनाएको हो। आयोगका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यातयातको पहुँच नभएका कतिपय मतदान […]

  • ३ years अगाडि
नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध  छु ।

नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध छु ।

 उमेश जंग शाही,कार्तिक ३० बाजुरा  –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका […]

  • ३ years अगाडि
बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर […]

  • ३ years अगाडि
हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

उमेश रोकाया ,२२ कार्तिक, बाजुरा–  हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली […]

  • ३ years अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • ३ years अगाडि
बागलुङबाट  राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङबाट राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुन गएको प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने निश्चित  भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस […]

  • ३ years अगाडि

लोकप्रिय