September 9, 2025 | मङ्लबार, भदौ २४, २०८२

राजनीति

बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन

बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन

बैसाख १३ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचन जितेका छन् । आफ्ना प्रतिद्वन्द्वीलाई कैयौं गुणा धेरै मत अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । यससँगै उनले नेपालको निर्वाचन इतिहासको ठूलो किर्तिमान तोडेका छन् । लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गर्ने […]

  • २ years अगाडि
सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : ईश्वर पोखरेल

सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : ईश्वर पोखरेल

वैशाख-१३ नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ […]

  • २ years अगाडि
उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएकोछ

उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएकोछ

वैशाख १३-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्। मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।उपनिर्वाचनमा कांग्रेसले तनहुँ‍-१ र चितवन-२ मा उम्मेदवारी […]

  • २ years अगाडि
बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ […]

  • २ years अगाडि
फेरि पनि रवि लामिछाने भारी मतले बिजयी

फेरि पनि रवि लामिछाने भारी मतले बिजयी

चितवन,१२ वैशाख ।चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । […]

  • २ years अगाडि
तनहुँ -१ मा स्वर्णिम वाग्ले शानदार रुपमा बिजयी

तनहुँ -१ मा स्वर्णिम वाग्ले शानदार रुपमा बिजयी

काठमाण्डौ – तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजय भएका छन । हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। […]

  • २ years अगाडि
भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पाी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । नेपालले संयुक्त कम्पनीमा बहुमत सेया आफूसँगै राख्न […]

  • २ years अगाडि
जगन्नाथमा तीन राजनीतिक  दलले  संयुक्त  ध्यानाकर्षण  पत्र  बुझाउदै दियो ७ दिनको अल्टिमेटम

जगन्नाथमा तीन राजनीतिक दलले संयुक्त ध्यानाकर्षण पत्र बुझाउदै दियो ७ दिनको अल्टिमेटम

बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाली काङ्ग्रेस  , नेकपा एकीकृत समाजवादी  र नेकपा माओवादी  केन्द्रले संयूक्त ध्यानाकर्षण पत्र गाउपालिकामा बुझाउँदै ७ दिनको अल्टिमेटम  दिएको छ। आज जगन्नाथ  गाउपालिकाको कार्यालय जुड्डिमा  नेपाली काग्रेस  गाउँकार्य समिति सभापति सुन्दर  विस्ट , नेकपा  एकीकत  समाजवादीका युवा संघ  केन्द्रीय उपाध्यक्ष धर्म शाही जिल्ला कमिटि सदस्य ऐन बहादुर शाही र नेकपा माओवादीका […]

  • २ years अगाडि
रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित – सेतीकर्णाली खबर

रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित – सेतीकर्णाली खबर

काठमाडौं=   रामसहाय यादव  नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झालाई हराउँदै उपराष्‍ट्रपतिमा निर्वाचित भएका हुन्। यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। […]

  • २ years अगाडि
चैत १० गते सरकारले पुर्णता पाउँछ : प्रधानमन्त्री  प्रचण्ड

चैत १० गते सरकारले पुर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ   – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको ३/४ दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता […]

  • २ years अगाडि

लोकप्रिय