July 25, 2026 | शनिबार, साउन ९, २०८३

समाचार

२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

 जाजरकोट  १८पाैष,  जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यद्यपी प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन । केही समयमा सबैको विवरण सार्वजनिक गर्ने […]

  • ५ years अगाडि
बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्ब आज रातीदेखि सुरू- सेतीकर्णाली खबर

बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्ब आज रातीदेखि सुरू- सेतीकर्णाली खबर

बाजुरा , आज राती देखि भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज […]

  • ५ years अगाडि
नेकपा एकीकृत समाजवादी संग एकता गर्ने साना दलको ओइरो-

नेकपा एकीकृत समाजवादी संग एकता गर्ने साना दलको ओइरो-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालका विभिन्न दलहरुसँग एकता र सहकार्य अगाडि बढाएको छ । केही दिनअघि नेकपा जनवादीसँग एकता गरेको नेकपा एकीकृत समाजवादीले शुक्रबार (आज) राष्ट्रिय जागरण परिषद्सँग एकता गर्दैछ ।                                                […]

  • ५ years अगाडि
गाउपालिका अध्यक्ष  शाहीको पहलमा NTC को सबटावर निर्माण

गाउपालिका अध्यक्ष शाहीको पहलमा NTC को सबटावर निर्माण

मोहन बडुवालबाजुरा,  बाजुरा जिल्ला  जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको पहलमा नेपाल टेलिकम संग समन्वय गरि जगन्नाथ गाउँपालिकाको वडा नं ४ नाराकोटमा आज नेपाल टेलिकमको सव टावर निर्माणको कार्य सम्पन्न भई आज बाट टावर सुचारु भएको छ अब जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका भित्रका सम्पुर्ण बस्तिका नागरिकले सजिलै टेलिफोन गर्न र इन्टरनेटको सेवा पाउने […]

  • ५ years अगाडि
युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ गैराभौतामा वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका गैराभौताका स्थानीयहरु गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन । खानेपानी निर्माण गर्नका लागि नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले व्यक्तिगत रुपमा १० क्वाइल पाईप सहयोग गरेपछि स्थानीयहरुको वर्षाै देखिको स्वच्छ […]

  • ५ years अगाडि
बाजुरामा हिमपात :सञ्चार, यातायात,  शिक्षा  क्षेत्रमा  प्रभाव पर्ने सम्भावना

बाजुरामा हिमपात :सञ्चार, यातायात, शिक्षा क्षेत्रमा प्रभाव पर्ने सम्भावना

बाजुरा —  बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]

  • ५ years अगाडि
उद्दमी यूवालाई सरकारले प्रोत्साहन  दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली  खबर

उद्दमी यूवालाई सरकारले प्रोत्साहन दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली खबर

काठमाडौं ,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा एकीकृत समाजवादीमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) समाहित भएको थियो। कार्यक्रमलाई नेपाल र महतोले सम्बोधन गरेका थिए।  उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता […]

  • ५ years अगाडि
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र  लिङ्देन – सेतीकर्णाली खबर

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र लिङ्देन – सेतीकर्णाली खबर

नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित […]

  • ५ years अगाडि
नेकपा जनवादी  पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

नेकपा जनवादी पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको छ ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । पार्टी  एकता घोषणा  […]

  • ५ years अगाडि

लोकप्रिय