October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा एकीकृत समाजवादी संग एकता गर्ने साना दलको ओइरो-

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १६, २०७८ 0२:५२
नेकपा एकीकृत समाजवादी संग एकता गर्ने साना दलको ओइरो-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालका विभिन्न दलहरुसँग एकता र सहकार्य अगाडि बढाएको छ । केही दिनअघि नेकपा जनवादीसँग एकता गरेको नेकपा एकीकृत समाजवादीले शुक्रबार (आज) राष्ट्रिय जागरण परिषद्सँग एकता गर्दैछ ।                                                     नेकपा एकीकृत समाजवादीले आफ्नो नयाँ रणनीति अनुसार नेपालका वामघटकहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने जनाएको छ । पछिल्लो समय नेकपा एसमा धेरै राजनीतिक दलको आकर्षण बढि रहेको छ ।                                                          भर्खरै नेकपा एमालेबाट विद्रोह गरेर नयाँ उदाएको नेकपा एस मुलुकका चार दलहरुसँगको गठबन्धनमा रहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले नेकपा एसलाई साथ सहयोग गरिरहेका छन्

  • सेती कर्णाली खबर
  • -