बझाङ ,एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालीका वडा न.४ देउलेख घर भएका बर्ष करिव १८ का कमल बाेहराआज जिल्लाकाे सदरमुकाम चैनपुर नयाँ बसपार्ककाे छेउमा एमाले को कार्यक्रम हेर्न बिथड बाट पुगेका थिए दिउसो बाउलि गाड खाेलामा पाैडी खेल्ने क्रममा उनि पानीमा डुबेर मृत्यु भएको छ। […]
उमेश जङ्ग शाही बाजुरा, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७४-२०७८ सम्म गरेको कामहरुको सार्बजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भएको छ। पिसविन नेपाल र महिला बिकास मन्च, बाजुराको सयुक्त सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको महिला बिकास मन्चका सामाजिक परिचालक अम्मर भण्डारीले बताए ।सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रमको सञ्जालन संगिता तिमिल्सिनाले गरेकि […]
सुर्खेत १९ चैत ,फागुन अन्तिम साता हुम्लाको सिमकोट–५ तल्लो गाउँमा आगलागी भयो । आगलागीबाट एउटा गोठ जल्यो । यही चैत ११ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–१ राम्रीकाँडामा स्थानीय केशरबहादुर कामीको घरमा आगलागी भयो । आगलागीबाट दुईतले घर पूर्णरुपमा नष्ट भयो । घरमा रहेका सबै सामान र अन्न नष्ट भयो । हुम्ला र सुर्खेतमा पछिल्लो केही साताभित्र […]
उमेश जङ्ग शाही बाजुरा, स्वामिकार्तिक खापर गाउपालिकाले भर्खरै स्वामिकार्तिक लाई सडक सञ्जालमा जोड्नको लागि फागुन ३० गते फेरीको समुद्घाटन गरेर सन्चालनमा ल्याएको थियो । महिना दिन नवित्दै पानिको बहाव बढेसंगै माल बाहक टेक्टर,जिप फेरिबाट कर्णालीनदिमा वार पार गर्दै आइरहेको थियो । आज बिहान८:३० बजे खालि टेक्टर स्वामिकार्तिक बाट जगन्नाथ तिर तार्ने क्रममा फेरिको […]
उमेश जङ्ग शाही / महेश कार्की बाजुरा, बाजुरा जिल्ला सदरमुकाम देखि हिमाली गाउँपालिका सम्म जानका लागि ४० कोष टाढा र ९ ओटै स्थानिय तह मध्यको ४४ प्रतिशत बिच्छ्याँको भुभागले ओगटेको छ । जल, जमिन, वनजङ्गल, र […]
बाजुरा १३ चैत्र जिल्लाको हिमाली गाउँपालिका वडा नं १ नेटामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।आइतबार एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले उक्त चौकीको स्थापना गरेका हुन् ।उक्त स्थानमा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओक्षाले जानकारी दिए । साविकको विच्छयाँ गा.वि.मा रहेको प्रहरी चौकी […]
प्युठान । जिल्लामा भएकाे बस दुर्घटनामा ३० यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार दुर्घटना भएको हो। घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको डिएसपी थापाले जानकारी दिनुभएकाे छ । दुर्घटनाका घाइतेलाई उद्वार गरी स्वास्थ्य चौकीमा पुर्याउने कार्य […]
नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले बाके जिल्ला खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष […]
बाजुरा, जिल्लाको प्रदेश( क) का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]
बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]