उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ। गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक […]
उमेश रोकाया/बाजुरा- कालिका देवी मन्दिरको प्रतिष्ठा संगै पुजापाट गाउँमा भव्य मनाएका छन। परम्पराले मनाउदै आएको कालिका देवी पुजा निरन्तर मनाउदै आएको छन। विगत लामो समय देखिनै ढुंगा खोका बनाएको ठाउँमा पुजा गरिने चलन रहेकोे थियोे। आर्थिक वर्ष २०७९/०८० शुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक तथा शिक्षा बिकास मन्त्रालयको १५ लाखको अनुदान रकम र २ लाख् ४४ […]
उमेश रोकाया/बाजुरा- विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा कार्तिक ७ गते मंगलवारको दिनमा भवानी बाल समुहको आयोजनामा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेर भव्य रूपमा गरेका छन। शुभकामना आदानप्रदान कार्यक्रममा नित्य, सडक नाटक, देउडा लगायतका सास्कृतिक कार्यक्रम गरेर मनाएको भवानी […]
जित जङ्ग कटेल/बाँके- नेपालगन्जको बिपी चोक स्थित सात वटा पसलमा आगलागि हुँदा अनुमानित करिब एक करोड बढीको क्षति भएको छ । शुक्रबार बिहान करिब ४:३० बजे बिद्युत तार सर्ट भएर बिपी चोक नजिकै गुरुद्वारा अगाडी महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट हुन गई एक्कासी आगलागी हुँदा सोहि पसलको छेउमा […]
उमेश रोकाया,२५ असोज/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले नयाँ डोजरको पुजा गरेका छन। गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल तथा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी लगायत कर्मचारीले नयाँ डोजर भित्रिएपछि गरे पुजा गरेका छन। बिहीबार एक अनौपचारिक कार्यक्रम बिच गाउँपालिकाको कार्यालयमा डोजर सञ्चालन गरे संगै पुजा पाट गरेका छन। भौतिक पुर्वाधार विकास लाई […]
उमेश रोकाया/बाजुरा- भवानी माध्यमिक बिधालका विद्यार्थीहरुलाई खानेपानी समस्या बाट मुक्तमा भएका छन। बिधालय विद्यार्थी चाप बढेपछि खानेपानीको समस्या रहेकोे थियोे। पहिला धारा स्कुलमा भएपनि विद्यार्थीलाई खानेपानी हल्का समस्या परेका हुन। अहिले स्कुलमा अर्को धारा बनाएपछि खानेपानी प्रशस्त रूपमा भएको छ। विद्यार्थीलाई पहिल्यै भन्दा अहिले बिधालय नजिकै धारा हुँदा साना बालबालिका देखि ठुलो विद्यार्थीलाई खानेपानी सजिलोसँग […]
उमेश रोकाया/बाजुरा- जिल्ला हिमाली गाउँपालिकाका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा रहेका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन, नदपाटा र बछ्या गरि २ सय ६२ घरधुरी र वडा नम्बर ४ मा फैती र लेख बोर्ता गाउँमा गरेर २ सय ५२ घरधुरी कुवाडी खोला जलविद्युत आयोजना विद्युतको लाइन विस्तारले उज्यालो बस्ती भएको छ। […]
उमेश रोकाया,२३ असोज/बाजुरा- हिमाली गाउँपालिकामा विश्व मानसिक स्वास्थ दिवसको अवसरमा पालिकाको परिसरमा सरसफाइ कार्यक्रम गरेर मनाएका छन। गाउँपालिका परिसरमा पालिकाका कर्मचारीले भित्र रहेको फोहोर हटाएर सरसफाइ गरेका छन। सबै कर्मचारी मिलेर स्वच्छ र सफा वातावरण रहनुका लागी एक कार्यक्रम बीच गाउँपालिकामा सरसफाई गरेर बिश्व मानसिक स्वास्थ दिवस मनाएको हिमाली गाउँपालिका अधिकृत जनकलाल चौधरीले बताउनुभयो। स्वास्थ […]
उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामीकार्तिक खापर गाउँपालिका कार्यालयमा ई-हाजिर शुरु गरेका छन। गाउँपालिका कर्मचारीहरुलाई विगत लामो समय देखी हाजिर रजिस्ट्रारमा लगाउने गरेको थियोे। आइतबारदेखि सबै कर्मचारीलाई ई- हाजिर बाट सुरुवातमा ल्याएको छ। पालिकाको कार्यालय मात्र नभए वडा कार्यालय तथा स्वास्थ सेवा केन्द्र कार्यालयलाई पनि ई-हाजिर प्रयोग ल्याउने स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय […]
धनगढी : प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दूई जना भने सकुसल रहेको नितिले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिको भनाइ छ। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष […]