June 26, 2026 | शुक्रबार, असार १२, २०८३

ब्रेकिङ न्युज

हिमालीमा ५५ जना एमाले परित्याग गरि काङ्ग्रेस पाटीमा प्रवेश

हिमालीमा ५५ जना एमाले परित्याग गरि काङ्ग्रेस पाटीमा प्रवेश

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन। पालिकाको वडा नम्बर २ कोटमा नेपाली काङ्ग्रेसको पाटी सुदृढीकरण कार्यक्रम संगै ५५ जना नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन। पाटी प्रवेश गर्ने वडा नम्बर २ कोट गाउँका ३८ जना नातिखोला १ जना रुम्दी गाउँका १६ […]

  • ३ years अगाडि
२३ वर्षीय सुत्केरी महिला कलपना रोकायाको हेलिकप्टर उद्धार

२३ वर्षीय सुत्केरी महिला कलपना रोकायाको हेलिकप्टर उद्धार

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर उद्धार गरिएको छ। विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर सुर्खेत प्रादेशिक अस्पतालमा थप उपचारका लगिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताउनुभयो । रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि रगत बग्ने नरोकिएको र सालनाल नआएपछि  ज्यान […]

  • ३ years अगाडि
रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान जोखिममा 

रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान जोखिममा 

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी  रक्तश्राव  र नाल नआएर पाठेघरको मुख बन्द भएपछि ज्यान जोखिममा परेको छ । उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा रहेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि […]

  • ३ years अगाडि
बाजुराको बड्डीगाड लघुजलविद्युतको१५वर्ष देखिको आयव्यय अँझै प्रस्तुत हुनसकेन: १ वर्षको मात्र पारदर्शी

बाजुराको बड्डीगाड लघुजलविद्युतको१५वर्ष देखिको आयव्यय अँझै प्रस्तुत हुनसकेन: १ वर्षको मात्र पारदर्शी

उमेश जङ्ग शाही ,७ असोज बाजुरा जगन्नाथ गाउपालिका वडा नं १ पिलुचौरमा बड्डीगाड लघु जलविद्युत परियोजनाको विगत१५ वर्ष देखिको आयव्यय प्रस्तुत  गर्न नसकेर १ वर्षको मात्र आयव्यय पारदर्शी रुपमा सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ। बड्डीगाड लघु जलविद्युतको आयोजना ,वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र , ग्रामीण जिविकोपार्जनका लागि नविकरणिय उर्जा कार्यक्रमको सहजिकरण र बड्डीगाड […]

  • ३ years अगाडि
बाजुराका धामी चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनमा दोस्रो

बाजुराका धामी चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनमा दोस्रो

जित जङ्ग कटेल/बाजुरा- जिल्ला स्वमिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का सागर धामिले चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेका छन। काठमाडौ भएको चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को नेपाल भारत र बङलादेशका हरेक स्टेट बाट भागलिएका खेलाडी हरु सङ्ग खेल खेल्दै बाजुरा जस्तो ठाउँबाट ६३ के.जी. अन्डर वएटमा दोस्रो स्थान हात पार्न सफल […]

  • ३ years अगाडि
स्याउ लटरम्मै बजार अभावले थन्कियो बारीमा

स्याउ लटरम्मै बजार अभावले थन्कियो बारीमा

उमेश रोकाया,७असोज/बाजुरा- स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे स्थानीय मोहन रावतले बताएका छन। विगत लामो समय देखि नै स्याउ खेती झिनी लेखमा गरिरहेका छौ। वर्षौं स्याउ बोट फलाउने गरेपनि बजारीकरण नहुदा रुखको बारीमा रहने गरेको छ। […]

  • ३ years अगाडि
हिमाली गाउँपालिका २ कोटमा काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमाली गाउँपालिका २ कोटमा काङ्ग्रेस अन्तरक्रिया कार्यक्रम सम्पन्न

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर २ कोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन। नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजना शनिबार हिमाली गाउँपालिका -२ कोट गाउँमा पाटीको अन्तरक्रिया कार्यक्रम गरिएको छ। काङ्ग्रेस नेतृत्व पाटी संघसंगठनका रूपमा बलियो बनाउन गाउँमा कार्यक्रम चलाएका छ। नेपाली काङ्ग्रेस संघसंगठनका रूपमा टोलमा वडा हुदै गाउँपालिका सबै वडा बस्तीमा पाटी सुदृढीकरण […]

  • ३ years अगाडि
कवाडी खोला लघु जलविद्युत आयोजना पालिका अध्यक्ष मल्ल गरे उद्घाटन

कवाडी खोला लघु जलविद्युत आयोजना पालिका अध्यक्ष मल्ल गरे उद्घाटन

उमेश रोकाया/बाजुरा- कवाडी खोला लघु जलविद्युत आयोजना हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले द्रारा उद्घाटन गरिएको छ। कुवाडी खोला विद्युत मर्मत सम्भार समितिको आयोजना हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कवाडीमा रहेको विद्युत उद्घाटन कार्यक्रम गरिएको छ। कवाडी जलविद्युत आयोजना २०६८ सालमा संचालन गरिएको हो। उर्जा प्रबर्द्धन केन्द्र ९० प्रतिशत र हिमाली गाउँपालिका कार्यालयले १० […]

  • ३ years अगाडि
मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण

मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत तालिममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। हिमाली गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेशी नेपालीको सहजीकरणमा पालिकाको सभा हलमा प्रमाणपत्र वितरण गरेका छन। मिति २०८० जेष्ठ १२ गतेदेखि १९ गतेसम्म संचालित आठ दिवसीय (४८ घण्टा) मेलमिलाप सम्बन्धि आधारभुट तालीममा सहभागिता गरेर तालीम गरिएको थियो। उक्त तालीम सहभागितालाई हिमाली गाउँपालिका […]

  • ३ years अगाडि
बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

धन बहादुर बोहरा/बाजुरा- कोल्टी बजार देखि करिब २/३ घण्टाको दुरीमा रहेको नुरी खुवा तलिगोठी भुल्याना टाँकाका स्थानीयलाई कोल्टी बजार आउन समय लाग्ने गर्छ तर त्यहाँ हिड्ने बाटो नहुदा ३/४ घण्टाको बाटो हिडेर कोल्टी बजार आउन बाध्य भएका छन । बुढिनन्दा नगरपालिका वडा न ३ नुरी टाँका खुवा तलिगोठी भुल्याना बाट कोल्टी जाने बाटो अप्ठ्यारो नहुदा […]

  • ३ years अगाडि

लोकप्रिय