June 27, 2026 | शनिबार, असार १३, २०८३

ब्रेकिङ न्युज

अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

काठमाडौं । विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ । केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय […]

  • ४ years अगाडि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्यमार्फत अध्यक्ष […]

  • ४ years अगाडि
प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन  गर्दै

प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं,  ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]

  • ४ years अगाडि
पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदशको चन्द्र शाहीको अध्यक्षताको भेलाले नया नेतृत्व  चयन्

पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदशको चन्द्र शाहीको अध्यक्षताको भेलाले नया नेतृत्व चयन्

सुर्खेतमा २१ पौष पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदेश समिति काे भेला विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ !  प्रतिष्ठानका प्रदेश अध्यक्ष एव पार्टी पाेलिटव्युराे सदस्य कमरेड चन्द्र वहादुर शाहीकाे अध्यक्षतामा भएकाे भेलामा काेषाध्यक्ष एव पार्टी केस कमरेड देवी ओलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे !! भेलाले प्रतिष्ठान कर्णाली प्रदेशकाे नया नेतृत्व चयन गरेकाे छ ,जसअनुसार […]

  • ४ years अगाडि
सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर हुँदै – सेती कर्णाली खबर

सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर हुँदै – सेती कर्णाली खबर

  २१ पुस काठमाडौं ,सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर हुँदै  गएको छ। तीनै तहको निर्वाचन नजिकिँदै जाँदा प्रतिपक्षी दल एमालेलाई आफ्नो विरासत जोगाउन सकस हुने देखिएको छ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते भइरहेको छ । यसमा पनि पाँचदलीय गठबन्धन बलियो रुपमा देखिएको छ । कांग्रेसको निर्णय बमोजिम नेकपा […]

  • ४ years अगाडि
दैनिक४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध हुने क्षमताकाे  फोहोर प्रशोधन केन्द्रको प्रधानमन्त्री  देउवाले गरे उद्घाटन- सेतिकर्णाली खबर

दैनिक४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध हुने क्षमताकाे फोहोर प्रशोधन केन्द्रको प्रधानमन्त्री देउवाले गरे उद्घाटन- सेतिकर्णाली खबर

धरान, २० पुस: फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि आज सो केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ […]

  • ४ years अगाडि
२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ

 जाजरकोट  १८पाैष,  जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यद्यपी प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन । केही समयमा सबैको विवरण सार्वजनिक गर्ने […]

  • ४ years अगाडि
खाडीमा पसिना बेचेर आर्जेको ज्ञान सीप स्वदेशी यूवाहरुलाई बाँड्दै- अन्तर्राष्ट्रिय  प्रशिक्षक ओम    उप्रेती – सेतिकर्णाली खबर

खाडीमा पसिना बेचेर आर्जेको ज्ञान सीप स्वदेशी यूवाहरुलाई बाँड्दै- अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती – सेतिकर्णाली खबर

उमेश जङ्ग शाही चितवन/ योगदान राष्ट्रको लागि जिल्ला कार्य समिति चितवन को आयोजना मा ३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम भब्यताका साथ सम्पन्न भएको छ। प्राथमिक उपचार हाम्रो सरोकार भने मुल नाराका साथ स्थापना कालदेखि हालसम्म देशका ६५ जिल्ला हरू मा कार्यसमिति विस्तार भए सँगै तालिम सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले बताए […]

  • ५ years अगाडि

लोकप्रिय