उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाका बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ मा रहेकोे बागेश्वरी माध्यमिक बिधालयमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ कार्यक्रम गरिएको छ। रुगिन गाउँमा विद्यार्थी सहित सहभागिता […]
उमेश जङ्ग शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित मुक्तिकोट बिक्री केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ। नेपाल खाद्य व्यापार लिमिटेड द्रारा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोट केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ। वडा नम्बर १ र २ का वडाका स्थानीयहरु लाई वडा नम्बर १ मुक्तिकोट खाद्य […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
उमेश रोकाया,बाजुरा- भिडबाट लडेर गम्भीर घाइते भएकि कुसुमकला रोकाया आर्थिक अभावले उपचार समस्या हुँदा सहयोगका लागि अपिल गरेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँकी कुसुमकला राेकाया घर भन्दा करिब एक घण्टा टाढाकाे जङ्गलमा घाँस काट्ने क्रममा भिडबाट करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएकी उहाँका आफन्त जस बहादुर रोकायाले बताएका छन्। राेकायाकाे […]
उमेश रोकाया,०५जेष्ठ/बाजुरा- दुर्गम पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको लेकडाडा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्यमा ढिलासुस्तीले काम भैरहेको छ। २०८० पुष महिना टेलिफोन टावर निर्माण गर्न सुरु गरिएको हो। अहिलेसम्म निर्माणाधीन टेलिफोन टावर निर्माण काम अहिले रोखिएको छ। टेलिफोन टावर बन्न लागेको ५ महिना पूरा […]
नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]
उमेश जङग शाही ४जेष्ठ बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । पाँचै वडाका स्वास्थ्य चौकिमा इन्टरनेट जडान गरी लाइजेसन बनाएर विरामिको उपचार परामर्श डाक्टर ले सहरका अस्पतालबाट दिने सेवा थप्नु […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ। गाउँपालिकाका २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष बिच एक आपस पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। शैक्षिकसत्र सुरु गरे संगै बिधालयमा विद्यार्थीहरुको पढाई गुणस्तर बनाउनका लागि यो कार्यक्रम गरिएको छ। सबै बिधालयमा पहिलो […]
सेतीकर्णाली खबर ३जेष्ठ बाजुरा/ नेकपा एमाले बाजुराको ८औ जील्ला अधिवेसनमा तिनै जना अध्यक्षका उमेद्वारलाइ समेटर जाने सहमतिको खाका बनेको छ । नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको थिए । उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक […]
जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]