June 27, 2025 | शुक्रबार, असार १३, २०८२

हिमाली

हिमाली गाउँपालिका एक घर आगलागी हुँदा लाखौं क्षति

हिमाली गाउँपालिका एक घर आगलागी हुँदा लाखौं क्षति

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका एक घर आगलागीबाट धनजन सहित जलेर नष्ट भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको पुर्वलाल पाण्डेको घरमा आगलागी भएको छ। आज दिउँसो बिजुली बत्तीको तारमा समस्या भएको हुँदा घर आगलागी बाट घरमा रहेकोे सम्पूर्ण जिन्सी, नगद, गहना र खाद्यान्न लगायत सामानको पुर्ण रूपमा क्षति भएको स्थायी प्रहरी चौकी […]

  • १ year अगाडि
शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

सेतीकर्णाली खबर/बाजुरा- बिधालय स्तरीय शुक्रबार कार्यक्रम प्रभावकारी गर्नका लागि सदन बिभाजन गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धीम गाउँ स्थित रहेको बडिमालिका माध्यमिक बिधालय आज एक कार्यक्रम बीच सदन बिभाजन समेत गरेका छन। बिधालयमा शुक्रबार दिनमा गरिने आन्तरिक क्रियाकलाप लाई विशेष मध्यनजर राख्दै विद्यार्थीहरु लाई ४ सदन बनाएर अलग सदन विभाजनको रूपमा बनाएको छ। […]

  • १ year अगाडि
सामाजिक अभियन्ता शाहीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सामाजिक अभियन्ता शाहीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- बिच्छ्या माध्यमिक बिधालयका विद्यार्थीहरुलाई सामाजिक अभियन्ता रिता शाहीले शैक्षिक सामाग्री सहयोग गरेको छ। बाजुरा जिल्लाकै दुर्गम मानिने बिच्छ्यामा पुगेर एक बाजुराकि सामाजिक अभियन्ता शाहीले दुई दिन पुरै पैदलमार्ग भएर त्यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्या केन्द्रमा रहेको शैक्षिक संस्था बिच्छ्या माध्यमिक बिधालयका बालबालिकालाई स्थलगत पुगेर इशा […]

  • १ year अगाडि
डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका धुलाचौर बजारमा डम्पिङ निर्माण संगै हप्ताको आइतबार फोहोर संकलन गरिने भएको छ। धुलाचौर बजारमा क्षेत्रको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका गर्नुका साथै धुलाचौरमा डम्पिङ साइट निर्माणकार्य सम्पन्न गरिएको छ। गाउँपालिकालाई सिसामुक्त बनाउन पालिका भित्र रहेको बजार क्षेत्र धुलाचौरमा डम्पिङ साइट बनाएको छ। गाउँपालिका केन्द्र धुलाचौर बजारमा रहेको फोहोर […]

  • १ year अगाडि
आलु पकेट क्षेत्रमा सिमी विस्तार

आलु पकेट क्षेत्रमा सिमी विस्तार

उमेश रोकाया,२८बैशाख/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु गाउँमा आलु पकेट क्षेत्रमा सिमी विस्तार कार्यक्रम सञ्चालन गरिएको छ। विगत दुई वर्ष अगाडि २०७९ सालमा आलु पकेट क्षेत्र विस्तार कार्यक्रम गर्नुपर्छ भन्ने योजना सहित काम थालनी सुरु गरिएको हो। त्यसको केही सहयोगको लागि पुर्ण रूपमा गर्न लिर्वड सस्था संग सहकार्य गरियो हो। उक्त संस्था बाट […]

  • १ year अगाडि
पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न

पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको छ। पुर्ण खोप सुरक्षित भविष्य भन्ने मुल नाराका साथमा धिम आधारभुत स्वास्थ्य सेवा केन्द्र आयोजना वडा स्तरीय पुर्ण खोप घोषणा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थिति रहेकोे धिम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सोही कार्यक्रम […]

  • १ year अगाडि
छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

सेतीकर्णाली खबर/बाजुरा- छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोगमा हिमाली गाउँपालिका धुलाचौरमा गरिएको छ। गाउँपालिका भित्रका वडाका लागत संकलन गर्ने गणकहरु लाई अभिमुखिकरण कार्यक्रम गरेको छन। वडामा छुटेका हलिया मुक्तहरु लाई प्रत्येक घरदैलोमा गएर गणकले नयाँ फर्म भर्नका लागि छनोट […]

  • १ year अगाडि
स्कुलमा खानेपानी समस्या समाधान

स्कुलमा खानेपानी समस्या समाधान

सेतीकर्णाली खबर,बाजुरा- स्कुलमा खानेपानी समस्या समाधान भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को पैती स्थिति शैलेश्वरी माध्यमिक बिधालयमा बाल मैत्रीपूर्ण धारा निर्माण भएपछि खानेपानी समस्या बाट मुक्त भएका छन। बिधालय विद्यार्थीहरु संख्या बढ्दो अवस्था हुँदा स्कुलमा खानेपानी समस्या भएको हो। आइ.डि.एस. नेपाल आर्थिक सहयोगमा बिधालयमा खानेपानीका लागि बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न गरिएको बिधालय […]

  • १ year अगाडि
खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ। शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा […]

  • १ year अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक […]

  • १ year अगाडि

लोकप्रिय