सेतीकर्णाली खबर/बाजुरा १७ असार । बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेहौ अधिवेशनले १८ वटा विधेयक पास गरेकाे छ । हिजाे पालिकामा बसेकाे गाउँसभाले १८ वटा विधेयक पास गरेकाे जनाएको छ । यी हुन् गाउँसभाबाट पास भएका विधेयकहरू 1. पूर्वाधार बिधेयक, २०८० 2. तथ्यांक अभिलेख व्यवस्थापन बिधेयक ,२०८० 3. न्यायिक समितिमा आएका उजुरीहरु कारबाही किनारा […]
बैशाख,२९ धनगढी सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्मि प्रदेश सरकारले प्रदेश सरकारको औचित्य र भुमिका पुष्टी हुनेगरी काम गर्ने दाविगर्नु भएको छ । आज धनगढीको होटेल डिभुटीमा एभिन्यूज खबर टेलीभिजनले आयोजना गरेको दबाबमा अर्थतन्त्र प्रभावमा बजेट वृहत बजेटबहश कार्यक्रममा बोल्दै मन्त्री शाहीले जनताहरु जनप्रतिनिधि प्रति निकै निराशा भएको भन्दै अब जनतालाई निराशा […]
लामो समय देखि युवाको क्षेत्रमा क्रियाशील कैलाली लम्किका युवा अभियानता कृष्ण बटाला Asian International Youth 2022 बाट सम्मानित भएका छन । भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय युवा सम्मेलनमा उनलाई आयोजक संस्था ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो।सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवा सहभागिता रहेको थियो। विभिन्न सामाजिक संस्थामा आबद्ध […]
–दयालबहादुर शाही सिक्किमले सार्वभौमिकता र स्वतन्त्र अस्तित्वबाट एकैसाथ हात धोयो । किनकी त्यहाँका जनताले जाबो एकथान लेण्डिुप दोर्जेलाई समयमै चिन्न र दण्डित गर्न सकेनन् । आधा दर्जन लेण्डुप दोर्जेहरुको कहर खेपेर पनि नेपाल जोगियो र जोगिन सक्छ । किनकी नेपाली जनताको चेतनाको स्तर निकै उच्च छ । आजको विश्व व्यवस्थाका खेलाडीहरु नेपालको हिम्मत देखेर हैरान […]
बाजुरा- बुढीगंगा नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् । बाजुरा -बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे ३९ सय ५६ मत गणना हुँदा नेकपा एमाले मेयर =२४४३ नेपाली काँग्रेस मेयर =१२९१ नेकपा एमाले उपमेयर […]
काठमाण्डौ,माघ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरू विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्। सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं […]
धनकुटा,१० माघ । तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ। गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज […]
नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित […]
काठमाडौं : लाेक दाेहाेरि गाएक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ । गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ । बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, […]