October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एसियन अन्तर्राष्ट्रिय यूवा पुरस्कार 2022 बाट भए बटाला सम्मानित

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ४, २०७९ 0३:२४
एसियन अन्तर्राष्ट्रिय  यूवा पुरस्कार  2022 बाट भए बटाला सम्मानित

लामो समय देखि युवाको क्षेत्रमा क्रियाशील  कैलाली लम्किका युवा अभियानता कृष्ण बटाला Asian International Youth 2022 बाट सम्मानित भएका छन ।
भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय  युवा सम्मेलनमा उनलाई आयोजक संस्था  ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो।सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवा सहभागिता रहेको थियो।
विभिन्न सामाजिक संस्थामा आबद्ध कृष्ण बटाला समाज रुपान्तरणको लागि युवाको भुमिका निकै महत्त्वपूर्ण हुने र त्यसको  निम्ति युवा नेतृत्व स्थापित गरि युवामा जागरण ल्याउनु पर्ने उनको भनाइ रहेको छ। बटाला योगदान  राष्ट्रको लागि संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक  भइसकेका हुन भने हाल केन्द्रीय  सदस्य  भएका छन। समाजसेवी बटाला कैलाली लम्कि चुहा नगरपालिका वासिन्दा हुुन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ४, २०७९ 0३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?