July 31, 2025 | बिहिबार, साउन १६, २०८२

अन्तर्राष्ट्रिय

कतारमा दशैं धमाका २०७९ सांस्कृतिक कार्यक्रम हुने

कतारमा दशैं धमाका २०७९ सांस्कृतिक कार्यक्रम हुने

शुलभ चन्द, कतार : नेपालीहरुको महान् पर्व विजया दशमीको पावन अवसरमा कतारमा “दशैं धमाका २०७९” सांस्कृतिक कार्यक्रम हुने भएको छ । एसएसके ब्रोदर्सको आयोजनमा हुने दशै धमका २०७९ का लागि नेपाली बाट चर्चित कलाकारहरू गायक रमेश राज भट्टराई गायिका सम्झना भण्डारी गायक तथा मोडल अर्जुन सापकोटा र डान्सर करिश्मा पुन मगर सहित चर्चित भोजपुरी डान्सर […]

  • ३ years अगाडि
कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

 शुलभ चन्द, दोहा– नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा कतारमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न ९० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२२ सम्पन्न भएको हो । एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत महामहिम डा. नरेश ढकालको प्रमुख […]

  • ३ years अगाडि
नेपाली महिला समाज कतारको रमाइलो तिज तथा सचेतना  कार्यक्रम  सम्पन्न

नेपाली महिला समाज कतारको रमाइलो तिज तथा सचेतना कार्यक्रम सम्पन्न

शुलभ चन्द ,दोहा – नेपाली महिला समाज कतारको आयोजनामा रमाइलो तीज तथा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । “नेपाली महिला समाजको चाहाना,एकता र सहयोगको बिशुद्द सामाजिक भावना” भन्ने मुल नाराका साथ बि.सं २०६९ सालमा स्थापना गरिएको समाजको आयोजनामा रमाइलो तीज, तथा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो । ‘प्रवासको व्यस्त जीवनलाई थाँती […]

  • ३ years अगाडि
प्रवासी नेपाली मञ्चकतारले  गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

प्रवासी नेपाली मञ्चकतारले गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

उदय मल्ल, कतार -प्रवासी नेपाली मञ्च कतारले हिजो नवनियुक्त कतारको राजदुत ढकाललाई स्वागत गरेको छ। मिति ११/०८/२०२२ प्रवासी नेपाली मञ्च कतार को तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज क. चानक पोखरेलको बिशेष उपस्थितिमा एक प्रतिनिधि मण्डलले नेपाली दूतावास कतारमा उपस्थित भई कतारका लागि नव […]

  • ३ years अगाडि
श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास् छोडे

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास् छोडे

काठमाडौँ — श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । […]

  • ३ years अगाडि
बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

काठमाडौं ,अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीहरुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्रीका लागि प्रचारप्रसार थालेका हुन् । काठमाडौं  महानगरपालिकाको मेयर पदका लागि खसेको मत गणना भइरहेको छ […]

  • ३ years अगाडि
नेपाल आउदै चिनियाँ विदेशीमन्त्री वाङ चैत दोस्रो साता

नेपाल आउदै चिनियाँ विदेशीमन्त्री वाङ चैत दोस्रो साता

काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार […]

  • ३ years अगाडि
चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

काठमाडौं : चन्द्रमामा चीनको राष्ट्रिय झण्डा राखिएको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो। यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो। चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान […]

  • ५ years अगाडि
कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति […]

  • ५ years अगाडि

लोकप्रिय