February 1, 2026 | आइतवार, माघ १९, २०८२

एमाले महाधिवेशनमा बिहान ४ बजेसम्म १९८२ मत खस्यो

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २, २०८२ २३:0२
एमाले महाधिवेशनमा बिहान ४ बजेसम्म १९८२ मत खस्यो

काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय ८२ मत खसेको छ ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत मात्र खसेकाछ न्
जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब २ सय ८१ मत खस्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ६ बजेसम्ममा मतदान कार्य सम्पन्न हुने अनुमान गरिएको छ ।

हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागी छुट्टा–छुट्टै प्यानलसहित चुनावी मैदामा उत्रिएका छन् । ( राताेपाटी)

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २, २०८२ २३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट