October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

  • सेती कर्णाली खबर
  • शनिबार, असार २९, २०८१ 0८:३८
सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा —सुक्खा पहिरोका कारण बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।
शनिबार मध्याह्नको समयमा साफेँ मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिका ३ ताप्रेसेरा भिरमा सुख्खा पहिरोखसेर सडकखण्ड अवरुद्ध भएको छ ।


सुक्खा पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको स्थानीयहरुले रमेश बहादुर थापाले जानकारी दिएका छन् । यस अघि पनि लगातारको अविरल बर्षाले अवरुद्ध भएपनि तत्काल इस्काइभेटर लगाएर सुचारु हुदैँ आएको थियो । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले भने सडक अवरुद्वकाे जानकारी नआएकाे बतायकाे छ ।

फाेटाे राकेश थापाकाे फेसबुक बाट

  • सेती कर्णाली खबर
  • शनिबार, असार २९, २०८१ 0८:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट