October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३०, २०८१ 0३:१९
म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न

जित जङ्ग कटेल/नेपालगन्ज- म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न भएको छ।

म्याजेष्टि(मन्जेश गरि) नामक संस्था बि.स २०७६ सालकाे स्थापना काल देखि नै लामो समय देखि नेपालगन्ज ,बुटवल ,लगायत थुप्रै सहरमा कार्यक्रम गर्दै अाइरहेकाे म्याजेष्टि मा अध्यक्ष मन्जेश गिरिले बताउनु भएको छ। गिरि सानै उमेर देखि गित संगित तिर रुचि राख्ने र बिद्यालय पढ्दा गाउँ जुनसुकै कार्यक्रम हुदा पनि उहाँ काे संगितकाे स्वर गुर्जि रहन्थाे ।

सानै उमेर देखि कलाकारिता क्षेत्र तिर लागेका गिरि ले ( म्याजेष्टि) संस्था काे स्थापना गरे स्थापना गरे लगाभै माेड्लिङ्ग क्षेत्र लाई तिब्र दिए र धेरै जसाे सहरमा साेहि काम गर्दै अाएका गिरि ले बिजेता हासिल गरेका ब्यक्ति लाई देश मात्र नभएर बिदेशमा पनि प्रद्वशन गर्ने अवसर दिए ,साेहि कार्यक्रम नेपालगन्ज सहरमा तेस्रो पटक सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रथम हुन सफल जुनियर माेडल अफ नेपालगन्ज मिस मतिका कठायत हुनु भएको थियो भने इन्टरनेशनल माेडल अफ नेपालगन्ज सुहाना सार्की रहनु भएको थियो ।

त्यसैगरी सिनियर माेडल अफ नेपालगन्ज मिस अन्सिका जेसि थिए भने इन्टरनेशनल माेडल अफ नेपालगन्ज सुहाना चन्द बनेका थिए ।उक्त प्रर्तियाेगिताकाे रनर अफ जुनियर सेक्शन बाट बिदुर रेग्मी थिए भने सिनियर बाट मिस सेविका जाेसि भएकि थिईन,साथै पब्लिक च्वाँइसमा रितु मल्ल बिजेता हुनुभएको थियो ।कार्यक्रम भब्यताका साथ नेपालगन्ज हाेटेल बाटिमा मा सम्पन्न भएको म्याजेष्टिकन अध्यक्ष मन्जेश गिरिले बताउनु भएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३०, २०८१ 0३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट