October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ 0७:५१
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ ।

नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना ने क पा एमाले का बलिया र प्रभावहाली र प्रतिभाशाली नेताहरू हुन् दुबै जना युवा नेता हुन् यी दबै जना लाई युवा पुस्ताले रुचाएका छन् । युवाका ढुकढुकी समेत रहेका नेता लाल बहादुर ओली भरत थापा क्षेमता र योग्यताले दुबै दख्खल उम्मेदवारका रुपमा रहेका उम्मेदवारका रुपमा रहेका छन् ।उनी दुबै चुनावी मैदानमा उत्रीएका छन् ।

नेकपा एमालेको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको बलियो उम्मेदवारका बताउदै प्रतिस्पर्धामा उत्रीएका छन् । उनले अहिले पनि आफुलाई पनि जिल्ला कमिटीको अध्यक्षको बलियो उम्मेदवार रहेको दाबी गर्दै आएका छन् । ओली योग्यता क्षेमता, राजनीति पृष्ठभुमि, र सामाजिक सेवामा स्थापित व्यक्तिका हैसियतले पनि बलियो नै देखिन्छन् । सामाजिक सेवामा उनले गरेको योगदान र समग्रमा सामाजिक रुपान्तरण र समाजलाई जागरुक बनाउन गैर सरकारी सस्था भित्र्याएर पुर्याएको योगदानको जति प्रसंशा गरेपनि कमै हुन्छ ।त्यस्तै भरत बहादुर थापा पनि राजनैतिक देखि सामाजीक सेवा हुँदै विभिन्न क्षेत्रकाे जिम्बेवारी थापा ले जिल्ला अस्पता बाजुरा काे अध्यक्ष पदमा समेत बसेर कामगमगरिसकेका छन् । दुबै जनाअब्बल र बिकास प्रेमी ब्यक्तिकाे रुपमा रहेका छन् दुबै जना लामाे समय देखि
जनीतिका माध्यमबाट जिल्लाको विकास र समृद्धिका लागि गरेको प्रयास पनि कम्ता छैन। यता अाेलीले भने आफ्नाे सरकारी जागीर लाई त्यागेर उनी जनसेवा गर्नु पर्छ भनी राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्दै दृद संकल्पका साथ सक्रिय राजनिती सुरु गरेका ओलीले पार्टी , पार्टीलाई बलियो बनाउन संगठन निर्माण गर्ने निर्वाह गरेको भुमिका पनि अन्य नेताको भन्दा कम छैन

ओली एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा पनि जिल्ला कमिटी बाजुराको बलियो उम्मेदवारकै रूपमा प्रतिस्पर्धामा उत्रीएका थिए। तर शिर्ष नेताहरुको ओलीलाई नेतृत्वमा नल्याउने नियतकै कारण उनले जिल्लाको नेतृत्व लिने अवसर गुमाउनु पर्यो ।तर भरत थापा लाई पनि २०७९ काे स्थानिय चुनाबमा नगर प्रमुखकाे उम्मेदवारी थिय तर त्यस बेला समेत साे उम्मेदवारी पुराना हारेका उम्मेदवारी लाई दिएकाे थिय तर उनी यश अघि जिल्ला कमिटी मा सचिव मा र मनाेनित अध्यक्ष समेत बनेर काम समेत गरिसकेका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ 0७:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट