October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ४, २०८१ ११:५५
बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ।

गाउँपालिकाका २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष बिच एक आपस पालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। शैक्षिकसत्र सुरु गरे संगै बिधालयमा विद्यार्थीहरुको पढाई गुणस्तर बनाउनका लागि यो कार्यक्रम गरिएको छ। सबै बिधालयमा पहिलो वर्ष कक्षा ८ काे नतिजा अनुसार २२ प्रतिशत उत्तीर्ण हुँदा यसलाई सुधार गर्नका लागि अन्तक्रिर्या बहस कार्यक्रम गरेकाे हाे।

बिधान मजबुत र बलियो बनाउन बिधालय संग जोडिएका बिद्यार्थी, अभिभावक र बिधालय प्रशासन सबैको जिम्मेवारी साथ आफ्नो भुमिका निभाउन सकियो भने शिक्षा प्रणालीमा सुधार गर्न सकिने भएको छ। शैक्षिक सुधार गर्नका निम्ति जनप्रतिनिधि र गाउँपालिका बिधालयले दिने प्रोत्साहन स्वरुप सेवा सुबिधा दिने खालको वातावरण सिर्जना गरियो भने अझ सकारात्मक प्रभावकारी हुने भएको छ।

आगामी दिनमा आधारभूत बिधालय वार्षिक परिक्षा कक्षा ३,५ र ८ को परिक्षा पालिका अनुसार परिक्षा सञ्चालन गरेर त्यसको नतिजा निकाल्ने हो। भने पहिलो वर्ष भन्दा यही वर्ष शिक्षा क्षेत्रमा आउनुपर्ने गुणस्तर राम्रो प्रतिफल पाउन सकिने भएको छ। यहाँका स्थानीय तहमा रहेका जनप्रतिनिधिले आफ्नो वडामा रहेका बिधालयमा अन्तर बिधालय अनुगमन कार्य तिव्र दिएर कार्यान्वयन पक्षमा लिन सकियो भने जुन बिधालय सुधार गर्न समस्या नहुने भएको छ।

सबै बिधालयमा शिक्षा निति तथा निर्माण गरेको कार्यनयन बाटो लाएर लगियो यसका साथै पालिका बिधालय त्यसलाई सकारात्मक पक्षमा गरियो भने अझ सुधार आउने भएको छ। अब परिक्षा प्रणालीमा वार्षिक परिक्षा चिटिङ गर्न जुन सिस्टम हटाउनु पर्छ। पालिकाले शैक्षिक क्यालेन्डर निर्माण गरेर बिधालय क्यालेन्डर अनुसार पढाई देखि आन्तरिक गरिने क्रियाकलाप गरियो भने शिक्षा फेरबदल हुन सकिने भएको छ।

उक्त अन्तक्रिर्या कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ। सोही कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अवस्थी, वडाका वडा अध्यक्ष २२ वटा बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षा अभिभावक संघ अध्यक्ष लगायत पत्रकारहरुको बाक्लो सहभागिता बिधालय बिधालय त्रिपक्षिय बिच अन्तक्रिर्या कार्यक्रम बिच अन्तक्रिर्या कार्यक्रम गरिएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ४, २०८१ ११:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट