October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराकाे छेदेदह तालमा डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र ११, २०८० १३:५0
बाजुराकाे छेदेदह तालमा डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता

बाजुराःबाजुरा जिल्लाकाे  खप्तड छेडेदह गाँउपालिकामा रहेको पर्यटकिय स्थल छेदेदह तालमा डुङ्गा पल्टीयाे र एकजना युवक बेपत्ता भएकाे छ ।
तालमा डुङ्गा खेल्ने क्रममा उक्त डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खप्तडछेडेदह गाउँपालिका ७ लमगाउँ बस्ने गणेश रावतका छोरा बर्ष अंन्दाजी ३०÷ ३२ का बिरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

उहाँले दिएकोजानकारी अनुरास दिउँसो करिब साढे एक बजेतिर उक्त तालमा रहेको डुङ्गामा चडी तालमा खेल्ने क्रममा डुङ्गा पल्टिन गई बिरेन्द्र रावत तालमा डुबि बेपत्ता भएको र अन्य ६ जना भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएका छन् । उक्त खबर पाँउना साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाई बेपत्ताको खोजी कार्य भइरहहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र ११, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?