August 25, 2026 | मङ्लबार, भदौ ९, २०८३

बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ३, २०८० 0७:१५
बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

जित जङ्ग कटेल/नेपालगन्ज- बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति  देबेन्द्र बहादुर बुढा  अनेरास्ववियुकाे  केन्द्रिय  कमिटी सदस्य मनाेनित भएका छन ।

बिगत काे लामाे समय देखि  अनेरास्ववियु मा काम गर्दै आएका बुढालाई अनेरास्वबियुकाे केन्द्रीय कमिटीकाे तेर्साे पुर्णबैठक बाट बुढालाई मनाेनित गरेएका हुन् । गाैरबसाली  संगठन अनेरास्ववियुमा जाेडिएर उनी सानै उमेर देखि नै गाउमा छदा देखी अनेरास्ववियुकाे काे संगठनमा लागेर  बिद्यार्थीहरुकाे हक हितकाे वकालत गर्दै आयकाे बुढाले बताएका छन् ।

आफुले  शैक्षिक हक हित र सामाजिक  न्यायकाे आन्दाेलनमा अग्र पन्तिमा उभिएर काम गरेकाे का बुढा गत बर्ष चैत्र ४ गतेकाे स्ववियु निर्वाचनमा भारी मतका साथ  बागेश्वरी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा निर्बाचित भएका हुन। बाजुराकाे स्वामिकार्तिक खापर गा पा ४ वाईमा जन्मिएर उनी वाई मा रहेकाे स्वामिकार्तिक माबि  बाटै विद्यार्थि राजनैतिक सुरुवात गरेका बुढाले बिद्यार्थीकाे शैक्षिक हितका सवालमा अावाज उठाउने गरेका उनि जिज्ञासु र बिद्राेही स्वभाबका समेत रहेका थिए ।

एस.एल.सि. पास त्यही बाट गरेलगत्तै बुढा पछि बाँके जिल्लामा बागेश्वरी बहुमुखी क्याम्पस मा पढाइ सुरु गरे संगै राजनैतिक यात्रा लाई समेत निरन्तरा दिएका उनी अहिले अनेरास्ववियु काे केन्द्रीय सदस्य मा मनाेनित समेत बनेका छन् ।
बुढाले बिद्यार्थी अान्दोलनमा शैक्षिक सवालका लाई विभिन्न क्षेत्रमा सवाल उठाउदै हरेक बिषयमा  बिभन्न अप्ट्यायाकलहरू पारगर्दै  अग्रणी नेतृत्व गर्दै अाएका एक असल र निडर लिडरकाे रुपमा चिनिन्छन् ।

अनेरास्ववियुकाे बिधानमा  ब्यबस्था मा १०% मनाेनित भए अनुसार अनेरास्ववियुकाे सचिवालयकाे तेश्राे बैठकले उलाई मनाेनित गरेकाे अनेरास्वबियुले जनाएकाे छसाथै उनकाे संगठन प्रतिकाे लगाब, मिहिनेत र क्रियाशिलता र संगठनकाे अाबश्यकता लाई मध्य नजर गर्दै केन्द्रिय कमिटीमा मनाेनित  गरिएकाे जनएकाे छ ।

बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति  देबेन्द्र बहादुर बुढा  अनेरास्ववियुकाे  केन्द्रिय  कमिटी सदस्य मनाेनित भएका छन । विगतकाे लामाे समय देखि  अनेरास्ववियु मा काम गर्दै आएका बुढालाई अनेरास्वबियुकाे केन्द्रीय कमिटीकाे तेर्साे पुर्णबैठक बाट बुढालाई मनाेनित गरेएका हुन् ।

गाैरबसाली  संगठन अनेरास्ववियुमा जाेडिएर उनी सानै उमेर देखि नै गाउमा छदा देखी अनेरास्ववियुकाे काे संगठनमा लागेर बिद्यार्थी हरुकाे हक हितकाे वकालत गर्दै आयकाे बुढाले बताएका छन् ।आफुले  शैक्षिक हक हित र सामाजिक  न्यायकाे आन्दाेलनमा अग्र पन्तिमा उभिएर काम गरेकाे का बुढा गत बर्ष चैत्र ४ गतेकाे स्ववियु निर्वाचनमा भारी मतका साथ  बागेश्वरी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा निर्बाचित भएका हुन  ।

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ वाईमा जन्मिएर उनी वाई मा रहेकाे स्वामिकार्तिक माध्यमिक बिधालय बाटै विद्यार्थि राजनैतिक सुरुवात गरेका बुढाले बिद्यार्थीकाे शैक्षिक हितका सवालमा अावाज उठाउने गरेका उनि जिज्ञासु र बिद्राेही स्वभाबका समेत रहेका थिए । एस.एल.सि. पास त्यही बाट गरेलगत्तै बुढा पछि बाँके जिल्लामा बागेश्वरी बहुमुखी क्याम्पस मा पढाइ सुरु गरे संगै राजनैतिक यात्रा लाई समेत निरन्तरा दिएका उनी अहिले अनेरा स्वबिउ काे केन्द्रीय सदस्य मा मनाेनित समेत बनेका छन् । बुढाले बिद्यार्थी अान्दोलनमा शैक्षिक सवालका लाई विभिन्न क्षेत्रमा सवाल उठाउदैबिषयमा  बिभन्न अप्ट्यायाकलहरू पारगर्दै  अग्रणी नेतृत्व गर्दै अाएका एक असल र निडर लिडरकाे रुपमा चिनिन्छन् ।

अनेरास्ववियुकाे बिधानमा  ब्यबस्था मा १०% मनाेनित भए अनुसार अनेरास्ववियुकाे सचिवालयकाे तेश्राे बैठकले उलाई मनाेनित गरेकाे अनेरास्वबियुले जनाएकाे छसाथै उनकाे संगठन प्रति काे लगाब,मिहिनेत र क्रियाशिलता र संगठनकाे आबश्यकता लाई मध्य नजर गर्दै केन्द्रिय कमिटीमा मनाेनित गरिएकाे जनएकाे छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ३, २०८० 0७:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।