October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १०, २०८० १0:0३
एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे एसियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता लाई पुर्नताजगी तालिम दिएकाे छ ।

जिल्ला भरीका आफ्ना अभिकर्ता हरुलाई थप शसक्त बनाउने उदेश्यका साथ याे तालिम संञ्चालन गरेकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् ।
जिल्ला भरिकाआफ्ना अभिकर्ता हरु लाई पुनरताजगी गराएर गाउगाउमा पठाउने र उनिहरु जस्ताे सुकै अबस्थामा पनि काम गर्न सक्ने छन् भने उनिहरुआफ्नाे क्षमता अभिबृद्वीकाे लागि याे तालिम दिएकाे प्रमुख थापाले बताएका छन् ।यस अघि जिल्लाकाे बिभिन्न ठाउमा वा तल्लाे भेगकाे फनलासैन रमाथिल्लाे भेगकाे काेल्टीमा समेत तालिम संञ्चालन गरेकाे समेत बताएका छन् ।
एशियन लाईफ ईन्सुरिन्स कम्पनी लि. काे नब शीर्षक काे बारेमा र १८ओटा घातक राेगलागेका ब्यक्ती आफ्ना बिमित हरुलाई सहयाेग गर्न सकिने छसाथै बिमित हरुले पाउने सुबिधा लगायत अन्य सुबिधा समेत पाउने बताएका छन्। उक्त तालिममा ३०जना अभिकर्ता हरुकाे सहभागी हरु सहभागीता रहेकाे जनाएकाे छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १०, २०८० १0:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट