October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन भएका छन्

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक २, २०८० १४:४0
जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन भएका छन्

बाजुरा– जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय  निर्बिराेध चयन भएका     छन ।आज सदरमुकाम मार्तडीमा संजालको आजपुर्न गठनभएकाे हाे उक्त कार्यक्रम बाटै पाध्याय सर्बसम्वत चयन भएका हुन

त्यसै गरी उप संयोजकमा कोपिला सिहं र सचिवमा सन्तोष विक सर्बसम्बत भएका छन । जिल्ला खाध्य अधिकार संजालका निवर्तमान संयोजक मदन जोशीको अध्यक्षतामा संचालन भएको औपचारकी कार्यक्रमका बिज संजालको पुर्नगठन गरिएको हो । कार्यक्रममा हाल सम्म गरेका कार्य सम्पादनहरु र उपलब्धिका बारेमा संयाेजक मदनराज जैशीले प्रतिबेदन प्रस्तुत समेत गरेका थिय ।

यस अघि पाध्याय संजालको सचिवमा काम गरिसकेका हुन् भने बिभिन्न ठाउकाे धेरै सार्बजनिक कामकाे   भुमिकामा रहेका छन् ।हाल यश संजालमा  पाध्यायलाई हलबाटै संयोजकमा सर्बसम्बत चयन गरेको संजालका सल्लाहकार मदन जैशीले बताए । जिल्ला खाध्य अधिकार संजालमा जिल्लामा रहेका गैर सरकारी संस्थाहरु सदस्यको रुपमा रहेका छन । संजालमा ४२ सदस्य संस्था रहने गरी पुर्नगठीत भएको सल्लाहकार जैशीले बताए ।
लामो समयदेखी खाध्य अधिकारका क्षेत्रमा  बाजुरेली जनताकाे हक हितमा  वकालत पैरवी गर्दै आएकाे संजालका निबर्तमान संयोजक मदन जोशी लाई  सल्लाहकारमा मनोनित गरिएका छन । जिल्ला खाध्य अधिकार संजालले बाजुरामा खाध्य अधिकार र बिकासका सवालमा वकालत गर्दै आएको छ ।

 

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक २, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट