October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपालगंज धम्बाेजी चाेकमा बिद्यु लाईन सट भएर पाेलमा आगलागी

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ४, २०८० १६:२६
नेपालगंज धम्बाेजी चाेकमा बिद्यु लाईन  सट भएर पाेलमा आगलागी

जितजंग कटेल
असाेज ४
नेपालगंज बांके

नेपालगंज काे धम्बाेजी चाेकमा बिद्युत तार सट भएर पाेलमा आगलागी भएकाे छ ।
सांझ करिपन ६:४२ बजे आगलागी भएकाे हाे।पाेलकाे सर्बिस तार हरु मा लाेड बडि भएर तार सट भएर काे नेपालगंज बितरण केन्द्र प्रशासन प्रमुख भवानी चन्दले बताएका छन् ।
नेपालगंजकाे गर्मिले गर्दा सबैकाे घरमा बढी लाेड भएकाे कारण मा र घरमा लिएकाे सर्बिस तार लुज भएमा र लाेड बढी भएमा तार जल्न सक्ने हुन्छ कार्यालय प्रमुख दिवाकर प्याकुरेल ले बताएका छन् ।
पाेलमा केहीबेर सम्म ठुलाे आगाेबलेपछी बजारमा आगलागअं हुन्छकी भनेर त्यस त्आसपासका स्थानिय हरुले तुरुन्त नेपालगंज बितरण केन्द्र काे नाेलाईट सेवामा र प्रहरीमा समेत खबरगरेकाे स्थानियले बताएका छन् ।खबरगर्ने बित्तिकै नजिकका सुरक्षाकर्मि र केही बेरमा नेपाल बिद्युत प्राधिकरणकाे टाेली आएकाे थियाे ।

पाेलमा लागेकाे आगाे निन्तरण गर्न नेपाल प्रहरी,ससस्त्र प्रहरी काेटाली समेत आएका थियाे आगाे लागेकाे केही समय पछी नियन्त्रण गरिसकेका थिए आगलागी बाट अन्य क्षति भने केही नभएकाे प्राधिकरणले जनाएकाे अहिले त्यएरियामा बत्ति सुचारु भैसकेकाे समेत प्रमुख प्याकुरेलले जनाउनु भयकाे छ ।यस्ताे समस्या कहिले काहीँ भै हाल्छ लाेड बढी हुन्छ तारकाे क्षमता कम हुन्छ त्यैले पनि याे समस्या उत्पन्न हुनेगरेकाे पाईन्छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ४, २०८० १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?