October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ८, २०७९ 0५:१४
आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै देखि बजार  बन्द गराएकाे छ ।

सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक स‌स्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन गरेकाे छ । ५ गते बिहानदेखी सदरमुकाम मार्तडी बजार बन्द गरेकाे थियाे ।
अनेरास्ववियूका नेता अएडीको हत्यारालाई कानुनी दायरामा नल्याउन्जेल सरकारी तथा गैरसरकारी संस्था, उद्योग कलकारखाना, शैक्षिक सस्था र ब्यापार ब्यबासायीहरुलाई अपराधीलाई कानुनी दायरामा नल्याउनजेल बन्द गर्ने अनेरास्वियु बाजुराले जनाएकाे छ ।

अनेरास्ववियू बाजुराले हत्यामा संलग्न ब्यक्तीलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी राख्ने समेत जनाएको छ । अयडि हत्यामा स‌‍लग्न भएकाे भन्दै २२ जना बिरुद्ध किटानी जाहेरी समेत दिएकाे छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ८, २०७९ 0५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट