October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ५, २०७९ 0३:४३
चितवनमा राष्ट्रिय  स्वतन्त्र पार्टीले लियो  अग्रता

काठमाडौं  – चितवनमा मतगणना सुरु भएको छ । चितवन २ मा मतगणना सुरु भएको हो । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछाने उम्मेदवार छन् । रवि लामिछानेले चितवन २ मा सुरुवाती अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिद्धन्द्धीहरु कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ५, २०७९ 0३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट