October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बढिमालिका नगरपालिकामा एमालेको अग्रता निरन्तर

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ १२:0३
बढिमालिका नगरपालिकामा एमालेको अग्रता  निरन्तर

बाजुरा:– बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । एमाले नगर प्रमुख र उप-प्रमुखमा बडिमालिकामा निरन्तर अगाडि रहेकाे छ ।
नेकपा एमाले
प्रमुख २२११
उप प्रमुख २१४९
नेपाली काँग्रेस
प्रमुख १८५६
उप प्रमुख १९३५
नेकपा माओबादी
प्रमुख २२
उप प्रमुख ६ ।।।

स्राेत : निर्वाचन अधिकृतकाे कार्यालय बडिमालिका नगरपालिका बाजुरा ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट