October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा जनवादी पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

  • सेती कर्णाली खबर
  • सोमवार, पुस १२, २०७८ २३:५१
नेकपा जनवादी  पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको छ ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । पार्टी  एकता घोषणा  कार्यक्रमको आयोजना नेकपा एकीकृत समाजवादी पार्टीले गरेको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस १२, २०७८ २३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट