October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख ६, २०८१ 0४:४८
नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन

सेतीकर्णाली खबर,बाजुरा- नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष जय बहादुर अधिकारी मनोनयन गरिएको छ।

नेपाली काङ्ग्रेसको विधान २०४७ संशोधन सहितको परिच्छेद ११ को (७९) (झ) बमोजिम रिक्त हुन गएको नेपाल भुतपुर्व संघ बाजुरा जिल्लाको तदर्थ कार्यसमितिको अध्यक्षमा हिमाली गाउँपालिका ७ का जय बहादुर भण्डारीलाई मनोनयन गरिएको नेपाल भुतपुर्व सैनिक संघले जनाएको छ।

लोकतन्त्रवादी भुतपुर्व सैनिकले एक मात्र साझा संस्था नेपाल भुतपुर्व सैनिक संघलाई थप सुदृढ एवं गतिशील बनाउन र नेतृत्ववादी भुमिका रहने छ। भन्ने विश्वासका साथ कार्य सफलताको कामना साथ दिएको छ। साथै संशोधित विधान २०७७ को परिधिभित्र रहि आफ्नो मातहतमा रहेका समितिको निर्वाचन गराइ केन्द्रले तोकेको समयमा जिल्लाको अधिवेशन सम्पन्न गराउन समेत भनिएको नेपाल भुतपुर्व सैनिक संघ केन्द्रिय कार्यालयले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख ६, २०८१ 0४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट