October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ३०, २०८० 0३:५३
बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प

बाजुरा- बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प गएकाे छ ।

शुक्रबार विहान भुकम्प गएको हाे । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार विहान ३ बजेर ५३ मिनेटमा बुढीगंगा नगरपालिकाको बाह्रविस केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरको भुकम्प गएकोे जनाएको छ ।

भुकम्पले प्रभावित बनेको बुढीगंगा नगरपालिकाको बाह्रविसमा नै केन्द्रविन्दु बनाएर भुकम्प गएपछि स्थानीय त्रसित भएका छन् ।

जिल्लामा भुकम्प पटक पटक जान थालेपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् । भुकम्पले के कति क्षति गरेको भने यकिन हुन सकेको छैन ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ३०, २०८० 0३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट