October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जो संग कला र क्षमता संगै अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीलाई प्रोत्साहन दिनुपर्छ: अध्यक्ष मल्ल

  • सेती कर्णाली खबर
  • शनिबार, पुस ७, २०८० 0८:१५
जो संग कला र क्षमता संगै अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीलाई प्रोत्साहन दिनुपर्छ: अध्यक्ष मल्ल

उमेश रोकाया/बाजुरा- जो संग कला र क्षमता छ जसले गर्ने अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीहरु प्रोत्साहन दिनुपर्छ हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले बताउनुभयो।

“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियान साथ हिमाली गाउँपालिकामा तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा अध्यक्ष मल्ल बोल्दै जो संग कला र क्षमता छ जसले गर्ने अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीहरु प्रोत्साहन दिनुपर्छ अध्यक्ष मल्लको भनाइ रहेकोे छ। सबै विद्यार्थी बालबालिकाहरुका लागि खेलकुद भन्ने कुरा कला हो जसमा अनुशासन खेल्नुपर्छ। सबै खेल अनुशासन संगै स्वच्छ प्रतिस्पर्धा रूपमा गर्नु हुने खेल प्रशिक्षक आग्रह गरेका छन।

खेलमा क्षमता प्रदर्शन गर्न निम्ति अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता कार्यक्रम विगत ३ वर्ष देखी गाउँपालिका केन्द्र भवानी माध्यमिक बिधालयमा संचालन गरिरहेका छौ। बिधालय भाइबहिनीहरुलाई खेल स्वच्छ प्रतिस्पर्धा गराएर पालिका मात्र नभएर जिल्ला स्तर हुदै प्रदेश केन्द्र स्तर पुर्‍याउनका लागी खेल प्रशिक्षकको ठुलो भुमिका रहेको खेलाडी जितको शुभकामना दिइएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

सबै बिधालयका प्रधानाध्यापक र बिधालय व्यवस्थापन समिति र विद्यार्थी तथा शिक्षक चाहे जुनसुकै बिधालय बालबालिकाहरु सबै हाम्रो हुन। जो संग कला र क्षमता छ जसले गर्ने अवसर प्राप्त गर्न सक्ने बिद्यार्थीहरु प्रोत्साहन दिनुपर्छ र हामी सबैले सहयोग गर्नुपर्छ। अभिभावक, शिक्षक र विद्यार्थी भाइबहिनीहरु सबै खेलाडीलाई निष्पक्ष इमानदार लाग्नु हुनेछ। खेल निष्पक्ष रूपमा गर्न हुन समेत हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले आग्रह गर्नुभएको छ।

हामीले गाउँपालिकामा नितिगत निर्णय गरेका छौ। गाउँ शिक्षा समिति र राष्ट्रपति रनिङ सिल्ड खेलकुद विषयमा समिति गठन गरेका छौ। जो समितिले गरेको निर्णय अनुसार निष्पक्ष साथ लागिदिनु होला। गाउँपालिका कर्मचारीहरु आवश्यक काममा पुर्ण रूपमा सहयोग गर्न समेत निर्देशन दिएको अध्यक्ष मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • शनिबार, पुस ७, २०८० 0८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट