October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको बड्डीगाड लघुजलविद्युतको१५वर्ष देखिको आयव्यय अँझै प्रस्तुत हुनसकेन: १ वर्षको मात्र पारदर्शी

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० १५:१२
बाजुराको बड्डीगाड लघुजलविद्युतको१५वर्ष देखिको आयव्यय अँझै प्रस्तुत हुनसकेन: १ वर्षको मात्र पारदर्शी

उमेश जङ्ग शाही ,७ असोज बाजुरा जगन्नाथ गाउपालिका वडा नं १ पिलुचौरमा बड्डीगाड लघु जलविद्युत परियोजनाको विगत१५ वर्ष देखिको आयव्यय प्रस्तुत  गर्न नसकेर १ वर्षको मात्र आयव्यय पारदर्शी रुपमा सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ।
बड्डीगाड लघु जलविद्युतको आयोजना ,वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र , ग्रामीण जिविकोपार्जनका लागि नविकरणिय उर्जा कार्यक्रमको सहजिकरण र बड्डीगाड लघु जलविद्युत सहकारी संस्था लिमिटेडको समन्वयमा बड्डिगाड लघु जलविद्युत परियोजना स्तरोन्नति तथा मर्मत कार्यको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता लाल बहादुर विष्ट , प्रमुख अतिथि जगन्नाथ गाउपालिका उपाध्यक्ष मरुकला विष्ट विशिष्ट उतिथि गणेशराज गिरी वडा नं १ अध्यक्ष , धनविर सार्की २ वडा अध्यक्ष, अतिथि कर्ण विष्ट निवर्तमान १वडा अध्यक्ष , जय ब बिष्ट समाजसेवी बुद्धिजीवी , गम बहादुर नाथ, समाजसेवी जग विष्ट समाजसेवी , नन्द बहादुर शाह बड्डीगाड जलविद्युत सहकारी संस्था अध्यक्ष , हरि बुढाथोकी AEPC/RERL फिल्ड संयोजक, जय घले AEPC/RERL प्राविधिक अतिथि रहेका थिय। कार्यक्रमको उद्घाटन व्यानर पढेर प्रमुख अतिथि जगन्नाथ गाउपालिका उपाध्यक्ष मरुकला विस्टले गरेकि हुन । सहकारी सञ्चालक समिति सदस्य रत्न चन्द सार्कीले स्वागत मन्तव्य दिएका थिय भने मर्मत सम्भारको प्रतिवेदन लाल बहादुर विष्टले प्रस्तुत गरेका हुन।

बड्डिगाड लघु जलविद्युत आयोजना मिति२०६४ साल देखि निर्माणकार्य सुरु भइ २०७२ सालमा बत्ती बलेको थियो । २०७९ जेठ २१ गते देखि बड्डीगाड लघु जलविद्युत आयोजनाको अध्यक्ष लाल बहादुर बिष्ट सहित १५ सदस्यीय संञ्चालक समिति बनेको थियो । उक्त समितिको अवधि करिब तीन महिना नपुग्दै २०७९ भाद्र महिनामा बिष्टको अध्यक्षतामा रहेको सञ्चालक समिति सहित उपभोक्ता , जनप्रतिनिधिको भेलाले पुन: बिष्टको संयोजकत्वमा सात सदस्यीय बड्डीगाड लघु जलविद्युतको स्तरोन्नति तथा मर्मत सम्भार समिति गठन गरेको बताइएको छ।उक्त समितिले २०८०असोज ७ गते बड्डिगाड लघु जलविद्युत परियोजनाको स्तरोन्नति तथा मर्मत सम्भार कार्यको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण कार्यक्रममा मार्फत निम्न बमोजिमको अनुदान रकम सहितको खर्च बिबरणको प्रतिबेदन निम्नानुसार अध्यक्ष लालबहादुर बिष्टले प्रस्तुत गरेको जलविद्युत उपभोक्ता सुशील शाहीले बताए।
स्टमेट अनुसारको बिबिध खर्च
कुल रकम
१- वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (AEPC) ,ग्रामिण जिविकोपार्जनका लागि नविकरणिय उर्जा (RERl/ justed projectबाट प्राप्त अनुदान ९०% रु २२ लाख ९० हजार १ सय ६९
२- जगन्नाथ गाउपालिका बाट प्राप्त अनुदान १०% रु २ लाख ५४ हजार ४सय ६३
कुल अनुदान रकम रु २५,५४,६३२
उक्त अनुदान खर्च बिबरण निम्नअसारअध्यक्ष लालबहादुर बिष्टले प्रस्तुत गरेका हुन
खर्च बिबरण
– सिमेन्ट, सरिया खरिद रु ६ ,३४,७९३
– ग्याविन जालि खरिद रु ३,४५,५४७
– प्लाइ, घन, वेन्डिङग तार आदि खरिद रु ६४,९३०
– ह्वाइट सिमेन्ट , इनामेल पेन्ट, फेबिकल, ड्रिल बेल्ट , पेट्रोल ,होडिङ बोर्ड आदि खरिद रु २७०३०
– दक्ष,अर्ध दक्षकामदारको ज्याला रु१३,७०,६१५
– जम्मा ढुवानी खर्च रु७८,६६५
पावर हाउस पेन्ट , पेटि, इनामेल पेन्ट लगाएको रु१३०००
कामदारको करकट्टी १% रु१५,८४९
– बैक खाता खोल्दा खर्च रु ३१०२
कुल जम्मा खर्च २५,५३,५३१
थप अनुदान
– वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (AEPC) ,ग्रामिण जिविकोपार्जनका लागि नविकरणिय उर्जा (RERl/ justed projectबाट प्राप्त अनुदान ९०% रु ३ लाख २२ हजार ९ सय ५४
थप अनुदान अनुसारको जम्मा खर्च बिबरण
जम्मा कामदार (दक्ष र अर्ध दक्ष) ज्याला रु १,७९,०००
– सिमेन्ट , रड ,खरिद जम्मा रु ७०,०००
-सुलिस गेट खरिद र ढुवानी रु ७६७००
कुल जम्मा खर्च रु ३,२५,७०० अध्यक्ष बिष्टले सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षणको प्रतिबेदन प्रस्तुत गर्दै बड्डिगाड लघु जलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर शाहलाई हस्तान्तरण गरेको वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र (AEPC/RERL Justed project)का फिल्ड संयोजक हरि बुढाथोकिले सेतिकर्णाली खबरलाई जानकारी दिए।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (AEPC) ,ग्रामिण जिविकोपार्जनका लागि नविकरणिय उर्जाले बड्डिगाड लघु जलविद्युत सहकारी संस्था लिमिटेडको अवधारणा ल्याई२०७९ भाद्र १९ गते नन्द बहादुर शाह सहित ११ सदस्यीय सहकारी संस्था गठन गरिएको थियो । हाल सम्म उक्त सहकारी संस्थामा८८ जना उपभोक्ताले सेयर सदस्यता लिइसकेको बड्डिगाड लघु जलविद्युत सहकारीका सञ्चालक समिति सदस्य अस्मिता शाहीले बताइन।
सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण कार्यक्रमको समापन गर्दै अध्यक्ष लालबहादुर बिस्टले आम भेलामा बिगत २०६४ देखिको उक्त लघु जलविद्युत परियोजना निर्माण समिति अध्यक्ष जनक बिस्टको कार्यकाल देखिको आयव्यय माथि उठेका प्रश्नको जवाफ दिने क्रममा निर्माण समिति अध्यक्ष जनक विष्टले आफुपछीको लघु जलविद्युत सञ्चालक समिति अध्यक्ष कर्ण बिष्टलाई आयव्ययको हिसाबकिताब नबुझाएको खुलासा गर्दै कर्ण बिस्टले पनि आफुलाई नबुझाएको हुँदा अध्यक्ष लालबहादुर बिष्टले आमभेला र सहकारी संस्थालाई बिगतको आयव्ययको हिसाबकिताब बारे प्रस्तुत गर्न नसकेको कुरा स्वीकार्दै कार्यक्रम समापन गरेको हुन । सो कार्यक्रममा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।