October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना चालक घाइते

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २, २०८० 0९:0४
स्वामिकार्तिकमा ट्याक्टर  दुर्घटना  चालक घाइते

उमेश जङ्ग शाही २ साउन बाजुरा –  स्वामिकार्तिक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। आज दिउँसो २ बजे स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला नजिकै रहेको स्वामिकार्तिक इलाका प्रहरी कार्यालय भवन नजिकै ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। लु ४ त ७३२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २८ वर्षिय चालक दिपेन्द्र रावल घाइते भएका छन । घाइते रावललाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाएको स्वामिकार्तिक इलाका प्रहरी कार्यालयका प्रहरी सहाक निरक्षेक लायकराम कठरियाले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २, २०८० 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट