October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पुष्पकमल दाहाल (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १०, २०७९ १२:५६
पुष्पकमल दाहाल  (प्रचण्ड ) प्रधानमन्त्री नियूक्त भए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

आइतबार नेकपा एमालेसहित सात वटा दल र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा सिफारिसभएका थिएका ।

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १०, २०७९ १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट