July 25, 2024 | बिहिबार, साउन १०, २०८१

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0१:५६
बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना भएको छ । बिहीबार राति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा चालक खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताएका छन्उ । 

जीप एकाएक बुढीगंगा नदीमा खसेको हो । जीप चालक लगायत दुई जना सवार रहेका थिए । जय मालिका यातायात प्रा.लि.का गौमुल गाउँपालिका काउन्टर ईन्चार्ज मदन रोकाया घाईते भएका छन् । एकीन विवरण आउँन  भने बाँकी रहेकाे छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0१:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट