October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथ गाउपालिकामा गठबन्धन लाई हराउदै एमाले बाट अध्यक्ष काली बहादुर शाही बिजयी

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 00:५६
जगन्नाथ  गाउपालिकामा गठबन्धन लाई हराउदै एमाले बाट अध्यक्ष  काली बहादुर शाही बिजयी

उमेश जङग शाही बाजुरा , बाजुरा जिल्लाको उ्तरपुर्वि क्षेत्र जगन्नाथ गाउँपालिकामा एमाले बाट अध्यक्ष  काली बहादुरशाही विजया भएका छन भने प्रतिद्वन्द्वी काङग्रेसबाट सुन्दर बिष्ट पराजित भएका छन।एमालेबाट उपाध्यक्ष मरु बिष्ट बिजया भएका छन भने उनका प्रतिद्वन्द्वी  एकीकत  समाजवादी र काङग्रेस गठबन्धनको उपाध्यक्ष  उम्मेद्वार धर्म शाही र माओवादीबाट महेश शाही पराजित भएकाछन। जगन्नाथ गाउपालिका  वडा न .२ माओवादि, काङ्ग्रेस र एकिकृत समाजवादि गठबन्धनले जितेको छ भने  १,३,४,५,६वडा भने नेकपा एमालेको पुरै प्यानल सहित बिजय भएको खबर प्राप्त भएको छ। बाजुरा जिल्लाको  जगन्नाथ  गाउपालिकामा काङ्ग्रेस , माओवादी र एकीकृत समाजवादीका  गठबन्धनका अध्यक्ष सुन्दर बिस्ट २ पटक पराजित भएकाछन । एमालेका कालिबहादुर शाही दुइपटक बिजया भए जगन्नाथको निर्वाचन  जिल्लाकै वडो रोचक   थियो ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 00:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट