October 31, 2025 | शुक्रबार, कार्तिक १५, २०८२

फिचर

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको छ । सो पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी, खुशीराम डङ्गौरा थारुले मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राति ९ बजे प्रदेश प्रमुख देवराज […]

  • २ years अगाडि
परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। […]

  • २ years अगाडि
बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम

बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम गरेका छन। गाउँमा शिवरात्री पुजा हुने भएकाले बिहीबार बिहान टोल सरसफाइ कार्यक्रम गरिएको छ। गाउँमा भित्र रहेका बाटो र धार्मिक स्थल तथा सार्वजनिक ठाउँ धारा लगायत स्थानमा पुगेर सरसफाइ गरेको छ। गाउँका महिला एकजुट भएर सरसफाइ अभियान सञ्चालन गरिएको गाउँका […]

  • २ years अगाडि
बाजुराको धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट

बाजुराको धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट गरिएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर रहेको बजारमा अवैध मदिरा लगायत समान अनुगमन कार्य तिव्र रूपमा गरिएको छ। धुलाचौर बजारमा अनुगमन गर्दा म्याद नाघेको तथा अवैध रूपमा बेच्ने राखिएको समान बरामद गरिएको छ। म्याद गुज्रिएको सुजी १४ पाकेट एक ५० रुपैयाँ […]

  • २ years अगाडि
कुवाडी जलविद्युत सहकारी कोषाध्यक्ष पदको उप-निर्वाचनमा बुढथापा विजय

कुवाडी जलविद्युत सहकारी कोषाध्यक्ष पदको उप-निर्वाचनमा बुढथापा विजय

उमेश रोकाया,बाजुरा- कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष पदको उप-निर्वाचनमा नानीकला बुढथापा विजय भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कुवाडी खोला लघु जलविद्युत सहकारी संस्थाको कोषाध्यक्ष पदका लागि फागुन २१ गते दिनमा सहकारीको भवनमा उप-निर्वाचन गरिएको निर्वाचन अधिकृत जानक बहादुर रोकायाले बताएका छन। उक्त निर्वाचन नानिकला बुढथापा र आगी भण्डारी दुई […]

  • २ years अगाडि
हिमालीका ९ सय ८५ जना बालबालिकाले रुबेला खोप पाए

हिमालीका ९ सय ८५ जना बालबालिकाले रुबेला खोप पाए

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन। ९ महिना देखि ५ वर्ष मुनिका बालबालिका खोप लगाएको छन। बिच्छ्याँ स्वास्थ्य चौकी ६१ जना बाँम खोप केन्द्रमा ३७ जना कोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५० जना नातीखोला खोप केन्द्रमा २९ जना रुम्दी खोप केन्द्रमा ४० जना युना आधारभूत स्वास्थ्य सेवा […]

  • २ years अगाडि
भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

बाजुरा- जिल्लाका उच्च हिमाली भेगमा भारी वर्षा संगै हिमपातका कारणले गर्दा स्थानीय जनजीवन प्रभावित भएका छन। फागुन १८ गते शुक्रबार रातिदेखि आएको निरन्तर वर्षा संगै भारी हिमपात हुँदा बाजुरा जिल्ला भित्रका हिमाली भेगका क्षेत्रका स्थानीय जनजीवन कष्टकर भएको छ। मौसम बदलिँदो संगै भारी हिमपात र बर्षाका बाजुरा लगायत हुम्ला र मुगु जिल्ला उच्च हिमाली भेगमा […]

  • २ years अगाडि
बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउदै: बुढथापा

बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउदै: बुढथापा

उमेश रोकाया,फागुन १८,बाजुरा- बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउने गरेको राज बहादुर बुढथापाले जनाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन गाउँका राज बहादुर बुढथापा विगत ५ वर्षदेखि गाउँमा विभिन्न मुर्ति बनाउदै आइरहेका छन। गाउँमा बनाएका मुर्तिहरु अहिलेसम्म कहिले देवता चढाउने हिसाबले तथा घरमा सजाउनका लागि किन्ने गरेका छन। धेरै जसो मुर्ति बनाएर राखे पनि […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

उमेश रोकाया,१७ फागुन/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृहको निर्माण कार्य सम्पन्न हुन लागेको हुँदा कृषक उत्साहित भएका छन। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र बिन्दु रहेको धुलाचौरमा शीत भण्डार गृह निर्माणकार्य सम्पन्न गर्न लागिएको छ। स्थानीय सरकारको लागतमा शीत भण्डार निर्माण हुने भएपछि त्यहाँका किसान खुसी भएका छन्। पालिकाको […]

  • २ years अगाडि
कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा- कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । म‌गलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार […]

  • २ years अगाडि