उमेश जङ्ग शाही / बाजुरा — बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । अब वडा नम्बर ५ काे मात्र गणना हुन बाँकि रहेकाे छ । नेपाली काँग्रेस अध्यक्ष: १७९२ उपाध्यक्ष: १५५९ नेकपा एमाले अध्यक्ष: १५१४ उपाध्यक्ष: १४२१ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १११३ उपाध्यक्ष: ११०१ तेसैगरि स्वामिकार्तिक […]
उमेश जङ्ग शाही बाजुरा, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७४-२०७८ सम्म गरेको कामहरुको सार्बजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भएको छ। पिसविन नेपाल र महिला बिकास मन्च, बाजुराको सयुक्त सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको महिला बिकास मन्चका सामाजिक परिचालक अम्मर भण्डारीले बताए ।सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रमको सञ्जालन संगिता तिमिल्सिनाले गरेकि […]
क्लिनिकल ट्रायल’ नगरी बढी डोजको पारासिटामोल उत्पादन र बिक्रीवितरणको बाटो खुला काठमाडौँ — एक वर्षदेखि पारासिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खोल्ने भएको छ । मूल्यवृद्धि गर्न सहज बनाउने गरी सरकारी समितिले प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न दिने निर्णय गरेको छ । यसरी औषधिको डोज बढाउँदा सर्वसाधारणको […]
काठमाडौँ, चैत ११ गते । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]
जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए । तालिमको उदघाटन गाउँपालिका अध्यक्ष […]
कर्णाली । दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जानकारी दिए । सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामको तोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति […]
काठमाडौं । सरकारले नारायणहिटी दरवारसंग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । पूर्व मन्त्री योगेश भट्टराईको पहलमा बन्न लागेको रेस्टुरेन्टबारे चौतर्फी बिरोध भएपछि मन्त्री आलेले एक्सन लिएका । संस्कृति पर्यटन तथा नागरिक उहुन्ड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका […]
उमेश जङ्ग शाही,काठमाडौँ/ क्यासनेप फाउण्डेशनको उद्घाटन तथा नेपाली समाजका विभिन्न बिधाका ख्याती प्राप्त ब्यक्तिहरूलाई सम्मान कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ। काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना भएको यो कार्यक्रम दिनको २:१० बजेबाट शुरू भएको थियो। कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री शेर बहादुर देउवा रहनु हुने भनीएको हिजोको कार्यक्रममा उहाँको कार्य ब्यस्तताले गर्दा उपस्तिथि हुन सक्नु भएन […]
काठमाडाै /समाजवादी प्रेस संगठन नेपालले संगठनको घोषणा गत कात्तिक २७ गते नेकपा कम्युनिस्ट पार्टी एकीकृत समाजवादिका अध्यक्ष माधब कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न गरेको थियो। प्रेस संगठन घोषणा गरेको एक साता भित्रै वैधानिक रूपमा गत मङ्सिर ३ गते शुक्रबार दर्ता प्रक्रिया सम्पन्न गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद […]