June 13, 2026 | शनिबार, जेष्ठ ३०, २०८३

Uncategorized

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।

काठमाडौँ २९ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष […]

  • ३ years अगाडि
सार्वजनिक विद्यालयले शुल्क लिन नपाउने, निजीको स्थानीय तहले तोक्ने

सार्वजनिक विद्यालयले शुल्क लिन नपाउने, निजीको स्थानीय तहले तोक्ने

काठमाडौं— निजी विद्यालयले स्थानीय तहले तोकेको शुल्कभन्दा बढी लिन नपाउने भएको छ। सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो उल्लेख छ। अहिले निजी विद्यालयले जथाभाबी चर्को शुल्क अशुलिरहेका छन्। त्यसलाई नियमन गर्न सरकारले विधेयकमा मापदण्ड लागू गरेको हो। विधेयकमा सार्वजनिक विद्यालयले कुनै पनि विद्यार्थीसँग शुल्क लिन नपाउने प्रावधान राखिएको […]

  • ३ years अगाडि
शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग

शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग

साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् । मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद […]

  • ३ years अगाडि
माओवादीले ज्येष्ठ सदस्यदेखि विदेशबाट फर्किएका सदस्यहरु सम्मलाई सक्रिय बनाउँदै

माओवादीले ज्येष्ठ सदस्यदेखि विदेशबाट फर्किएका सदस्यहरु सम्मलाई सक्रिय बनाउँदै

जेष्ठ काठमाण्डाै। नेकपा माओवादी केन्द्रले ज्येष्ठ कम्युनिस्ट मञ्चदेखि विदेशबाट फर्किएका युवासम्मलाई सक्रिय बनाउने भएको छ । माओवादीको केन्द्रीय सल्लाहकार समितिको बैठकले ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समिति र विदेशबाट फर्किएका युवालाई सङ्गठित गरेर सक्रिय बनाउने निर्णय गरेको हो । यस विषयमा थप योजना बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेठ १६ गते  ज्येष्ठ कम्युनिस्ट र केन्द्रीय […]

  • ३ years अगाडि
खाँणलाई हिरासतबाट टेकनारायणको सन्देश : प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्नुस्, पैसा फिर्ता गरिदिनुस्

खाँणलाई हिरासतबाट टेकनारायणको सन्देश : प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्नुस्, पैसा फिर्ता गरिदिनुस्

जेठ, काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्न दबाब दिनुपर्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लिखित सूचना पठाएको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले […]

  • ३ years अगाडि
बिजुलीकाे लाईन तान्ने क्रममा पाेल ढलेर घाईते भएका एक जना युवककाे उपचारकाे क्रममा बिच बाटाेमा मृत्यु

बिजुलीकाे लाईन तान्ने क्रममा पाेल ढलेर घाईते भएका एक जना युवककाे उपचारकाे क्रममा बिच बाटाेमा मृत्यु

जेष्ठ ४ बाजुरा -बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका वडा न ७ काे शेरकाटीयामा नेपाल बिद्युत प्राधिकरणकाे लाईन विस्तारका लागि बिद्युतकाे लाइन तान्ने क्रममा बिद्युतकाे पोल ढलेर घाइते भएका एक मजदुर युवकको उपचारका क्रममा धनगढी लैजादै गर्दा बिच बाटाेमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढिन्नदा नगरपालिका–३ नुरीका  ३५वर्षीय अग्नी बोहरा रहेकोछन् उनले […]

  • ३ years अगाडि
जिल्ला अस्पतालका प्रमुखले एक हप्ताभित्र जिल्ला छाड्न एमाले निकट युवा विद्यार्थीको माग

जिल्ला अस्पतालका प्रमुखले एक हप्ताभित्र जिल्ला छाड्न एमाले निकट युवा विद्यार्थीको माग

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु बाजुराका युवा विद्यार्थीले जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीलाई १ हप्ता भित्र जिल्ला छाड्न कार्यकक्षमै पुगेर चेतावनी दिएका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाजुराका युवा विद्यार्थीहरुले आज जिल्ला अस्पताल बाजुरामा पुगेर निमित्त कार्यालय प्रमुख जोशीलाई १ हप्ताभित्र जिल्ला छाड्न […]

  • ३ years अगाडि
नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसकाे अवसरमा बिरामीलाइ फलफुल बितरण

नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसकाे अवसरमा बिरामीलाइ फलफुल बितरण

बाजुरा–नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवसकाे अवसरमा नेकपा एमाले बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेर  मनाएकाे छ । कम्युनिष्ट पार्टीकाे स्थापना दिवसका अवसरमा नेकपा एमाले बाजुराका सचिव भरत थापाकाे  अध्यक्षातामा फलफुल बितरण गरिएकाे नेकपा एमाले बाजुराले जनाएकाे छ । नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल प्रमुख अतिथि […]

  • ३ years अगाडि
सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप

सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप

धनगढी – सुदूरपश्चिम प्रदेशमा एमालेलाई एक्ल्याउने प्रयास सुरु भएको छ। एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण तयार भएको छैन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु धनगढीमा छैनन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएका बेला काँग्रेसका नेता वीरबहादुर बलायरले भने आफ्नो भूमिका बढाएका हुन्। पूर्वमन्त्री तथा […]

  • ३ years अगाडि
बाजुराका  जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

बाजुराका जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

 मंसिर २२ बाजुरा – जिल्लाकाे  प्रदेश (क) का  नव निर्वाचित सभासद  नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]

  • ४ years अगाडि