July 27, 2026 | सोमवार, साउन ११, २०८३

Uncategorized

बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मा पुजागर्ने काे घुईचाे

बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मा पुजागर्ने काे घुईचाे

बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मा पुजागर्ने काे घुईचाे २७ कात्तिक, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी काे दिन पुजागर्नेहरुकाे भिड लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्त जन हरुले तुलसीको  बाेटमा पुजागरेर  व्रभगवान बिष्णुकाे ब्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाउँछन् । आज काठमाडौं उपत्यकाका […]

  • २ years अगाडि
शिक्षा योजना निर्मनणकालागी दुई दिने कार्यशाला गाेष्टी सम्पन्न

शिक्षा योजना निर्मनणकालागी दुई दिने कार्यशाला गाेष्टी सम्पन्न

पवनराज तिमिल्सिना बर्दिया बर्दियाको मधुवन नगरपालिकामा नगरस्तरीय शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशालागाेष्टी सम्पन्न भएकाे प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्‍टता समूह (बी ग्रुप)काे आयाेजनामा र बाँके युनेस्को क्लबको साझेदारीमा मधुवन नगरपालिकाले आयोजना गरेको हो । स्थानीय तहको नीति तथा कार्ययोजना निर्माणमा सहयोग गर्ने परियोजनाको मुख्यका उद्देश्यकासाथै विद्यालय हरुमा शिक्षामा सुधार ल्याइ प्रभावकारी शिक्षण […]

  • २ years अगाडि
आटीचौरमा जारी छेडेदह गोल्डकप २०८१को दोस्रो दिनमा ५ खेल

आटीचौरमा जारी छेडेदह गोल्डकप २०८१को दोस्रो दिनमा ५ खेल

बाजुरा —शनिबारबाट सुरु भएको छैटौं संस्करणको छेडेदह गोल्डकप २०८१को दोस्रो दिन आज ५ खेल भएका छन् । गोल्डकपको शनिवार उद्वाटन सत्र भएर आइतवार बिहानबाट सुरु भएका खेल साँझसम्म ५ वटा खेल भएका हुन् । आयोजकका अनुसार पहिलो चरणको खेलमा केपी बा स्पोर्ट्स क्लव र बडीमालिका नगरपालिका-९ बीच प्रतिस्पर्धा भएको थियो । जसमा २-१ गोल अन्तरले केपी […]

  • २ years अगाडि
छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ

छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ

कार्तिक ३, बाजुरा जिल्लाकाे खप्तडछेडेदह गांउपालिकाकाे आटीचाैरमा  “छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ ।  उक्त खेल उद्घाटनभने सुदुरपश्चिम प्रदेश सांसद माननिय पदम बहादुर शाहीले उद्धघाटन गरेका छन्। शनिबार अर्थात आजबाट सुरु भएको गोल्डकपको एक औपचारीक कार्यक्रमका बिच प्रदेश सांसद शाहीले भब्य रुपमा समृद्धघाटन गरेका हुन् । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको […]

  • २ years अगाडि
हृदयघातका कारण स्वास्थ्यकर्मि   प्रेमकला मल्लको मृत्यु

हृदयघातका कारण स्वास्थ्यकर्मि प्रेमकला मल्लको मृत्यु

पवनराज उपाध्या कार्तिक १ बाजुरा– बाजुरा जिल्लाको अति दुर्गममा रहेको हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत  प्रेमकला मल्लको ५२ बर्षकाे उमेरमा निधन भएको छ । ३० बर्षदेखी दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो । बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाकाे समन्वयमा कोल्टी […]

  • २ years अगाडि
राष्ट्रपति पाैडेल  द्वारा नाटेश्वरी मन्दिरको समुद्घाटन   

राष्ट्रपति पाैडेल द्वारा नाटेश्वरी मन्दिरको समुद्घाटन  

बाजुरा- राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको नाटेश्वरी मन्दिरको समुद्घाटन गरेका गरेका छन् । बिहीबार  जिल्लाको त्रिवेणी नगरपालिका–७ मा रहेको धार्मिक पवित्र स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको पौडेलले उद्घाटन गरेका हुन् । राष्ट्रपति पौडेलले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका माताको दर्शन पश्चात् नाटेश्वरी पुगेर मन्दिर उद्घाटन सँगै पूजाआजा समेत गरेका छन । राष्ट्रपति पौडेल सहित संस्कृति, पर्यटन […]

  • २ years अगाडि
बाजुरामा इन्टरनेट र बिद्युत सेवा अवरुद्ध हुदा सर्बसाधारण लाई सास्ती

बाजुरामा इन्टरनेट र बिद्युत सेवा अवरुद्ध हुदा सर्बसाधारण लाई सास्ती

बाजुरा–बाजुरा जिल्लामा तीन दिनदेखि इन्टरनेट र बिद्युत सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरिय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको हो । १५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।साथै बाजुरा […]

  • २ years अगाडि
रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने  निर्णय गरेको छ। आइतवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीले बताए। रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ। सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको […]

  • २ years अगाडि
दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

बाजुरा–  बुढिगंगा नगरपालिका वडा न ९ मा रहेको दुधिर आधारभुत बिध्यालयका विपन्न तथा असाय बबालबालिकालाई न्यानो लुगा, बिध्यालय झोला तथा स्टेशनरी बितरण गरिएको छ । बिध्यालयमा आयाेजित एक कार्यक्रमका बिच साे साम्रगी बितरण गरिएकाे हाे । बडिमालिका फाउण्डेशन नेपालको समन्वय सहकार्य र नेपाल राईजिङको सहयोगमा न्यानो लुगा झोला तथा स्टेशनरी साम्रगी वितरण गरिएको  बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष […]

  • २ years अगाडि
काठमनण्डाै उपत्यका मा मात्र बाढीपहिराे बाट ३४जनाकाे मृत्यु भए संगै १७जना बेपत्ता भएका छन् ।

काठमनण्डाै उपत्यका मा मात्र बाढीपहिराे बाट ३४जनाकाे मृत्यु भए संगै १७जना बेपत्ता भएका छन् ।

काठमाडौँ : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेमा  ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा […]

  • २ years अगाडि