साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् । मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद […]
जेष्ठ काठमाण्डाै। नेकपा माओवादी केन्द्रले ज्येष्ठ कम्युनिस्ट मञ्चदेखि विदेशबाट फर्किएका युवासम्मलाई सक्रिय बनाउने भएको छ । माओवादीको केन्द्रीय सल्लाहकार समितिको बैठकले ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समिति र विदेशबाट फर्किएका युवालाई सङ्गठित गरेर सक्रिय बनाउने निर्णय गरेको हो । यस विषयमा थप योजना बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेठ १६ गते ज्येष्ठ कम्युनिस्ट र केन्द्रीय […]
जेठ, काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्न दबाब दिनुपर्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लिखित सूचना पठाएको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले […]
जेष्ठ ४ बाजुरा -बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका वडा न ७ काे शेरकाटीयामा नेपाल बिद्युत प्राधिकरणकाे लाईन विस्तारका लागि बिद्युतकाे लाइन तान्ने क्रममा बिद्युतकाे पोल ढलेर घाइते भएका एक मजदुर युवकको उपचारका क्रममा धनगढी लैजादै गर्दा बिच बाटाेमा मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिन्नदा नगरपालिका–३ नुरीका ३५वर्षीय अग्नी बोहरा रहेकोछन् उनले […]
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु बाजुराका युवा विद्यार्थीले जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीलाई १ हप्ता भित्र जिल्ला छाड्न कार्यकक्षमै पुगेर चेतावनी दिएका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाजुराका युवा विद्यार्थीहरुले आज जिल्ला अस्पताल बाजुरामा पुगेर निमित्त कार्यालय प्रमुख जोशीलाई १ हप्ताभित्र जिल्ला छाड्न […]
बाजुरा–नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवसकाे अवसरमा नेकपा एमाले बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेर मनाएकाे छ । कम्युनिष्ट पार्टीकाे स्थापना दिवसका अवसरमा नेकपा एमाले बाजुराका सचिव भरत थापाकाे अध्यक्षातामा फलफुल बितरण गरिएकाे नेकपा एमाले बाजुराले जनाएकाे छ । नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल प्रमुख अतिथि […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा एमालेलाई एक्ल्याउने प्रयास सुरु भएको छ। एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण तयार भएको छैन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु धनगढीमा छैनन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएका बेला काँग्रेसका नेता वीरबहादुर बलायरले भने आफ्नो भूमिका बढाएका हुन्। पूर्वमन्त्री तथा […]
मंसिर २२ बाजुरा – जिल्लाकाे प्रदेश (क) का नव निर्वाचित सभासद नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]
उमेश जङ्ग शाही मंसिर १० बाजुरा – जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. ५ नन्देश्वरी माबिको मतदान स्थलमा पुन: मतदान आज बिहान ७ बजेदेखि भइरहेको छ। शान्त वातावरण र मर्यादित तरिकाले मतदान भइरहेको छ। बाजुराको बूढीनन्दा–५ काे नन्देश्वरी मावि, मतदान केन्द्रमा २ बजे सम्म ५ सय ६५ मते खसेका छन् । ३०० पुरुष र २६५महिलाले मतदान […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई लिएर प्रतिपक्षी मात्र नभएर सत्तारुढ दलहरु पनि सशंकित देखिएका छन् । पछिल्लो समय बाक्लिएको अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण र देउवाको सदासायतालाई लिएर दलहरुले अनेक आशंका गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा असार दोस्रो साता संयुक्त राष्ट्र अमेरिकाको भ्रमणमा जाने तयारीमा छन् । नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले […]