लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा पहिराेमा पुरिएर चार जनाको मृत्यु भएको छ । पहिरामा परि तीनवटा घरहरु समेत पुरिएर उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। अहिले प्रहरी र स्थानीयले […]
हुम्लाकाे अदानचुली गाउँपालिका काे मोडमा बोलेरो जीप दुर्घटना भएकाे छ।दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । सु.प. ०१००१ ज ११८३ बोलेरो जीप दुर्घटना हुदाँ वडा नम्बर-५ करगाइका अन्दाजी ४० वर्षीय फागुने लुवार र वडा नम्बर ५ बारीगाउँका १२ वर्षिय प्रवेश ऐडीको मृत्यु भएको हो । गाउँपालिका केन्द्र काे श्रीनगरबाट […]
बाजुरा– गौमुल गा.पा.वडा न १ माडीकाे एक घरमा आगलागी भएर लाखाै काे क्षेती भएकाे छ ।गाैमुल गा पा वडा न १ माणी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे हाे । ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई आगलागि भएकाे प्रहरीले जनाएकाे छ । अचानक आगलागी हुँदा […]
बाजुरा : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । यो खेलबाट बाजुराकी सरिता नाथले ड्यू गरेकी छन् । छनोटमा परेको पहिलो चरणमै सेट ११मा परेर खेल्ने अवसर पाउने सरिता भाग्यमानी खेलाडी हुन् । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि […]
बाजुराको राष्टपती रनिङ सिल्ड बुढीनन्दाले हातपारेकाे छ भने तेस्रो स्थान लगायत अनुशासन बिधा समेत काे स्थान खप्तड छेडेदह गाउपालिकाले हात पारेकाे छ। राष्ट्रपति रनिङ शिल्डमा बडीमालिकालाई पछि पार्दै उपाधी हात पारेकाे छ । यस अघिका सबै राष्ट्रपति रनिङ शिल्डका उपाधी तत्कालिन विद्यालय स्तरीय आयोजनामा मालिका नमुना मावि र पालिका स्तरीयमा बडीमालिका नगरपालिकाको कब्जा रहने गरेको […]
बाजुरा – बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ८अन्तरगत राप्का काे काेटमा रहेका एउटा घरमा बिजुली काे तार सट भएर आज दिउसाे आगलागी भएकाे छ । बडिमालिका ८का वीर बहादुर रावल र भरत बहादुर रावलकाे आज दिउसाे बिजुलीकाे तार सट भएर आगलागी भएर भएकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । कार्तिककाे महिना […]
बाजुरा असाेज १ -बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न ८का बर्ष ६का भुपेस बहादुर रावल कि आमाले छाेडेर गय पछी बेसाहारा बनेका बालक लाई श्याम शुन्दरनिर्माण ब्यबसाय कम्पनि लि.का ईन्जिनियर बिरेन्ची नारायण बिस्वाल ले सहयाेग गरेका छन् । कामकाे शिलसिलामा बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीकाे जिल्ला प्रशासन कार्यालयकाे भवन निर्माण मार्यमा भएकाे बेला यसै नगरपालिका वडा […]
पवनराज उपाध्याय नेपालगंज बांके भाद्र ३१ नेपालगन्ज उपमहानगरपालिका वार्ड न२० मा रहेको पशुपती मन्दिरमा वडा अध्यक्ष लगायत विभिन्न समुहहरु ले सरसफाईमा जुटेर सरसफाई गरेका छन् यहि असाेज १गते आउलागेकाे हरितालिकामा तिजको अबसरमा यश मन्दिरमा बिषेश पुजा आजा हुनुका साथै धार्मिक गतिविधि बढ्ने भएकाले यसमन्दिरमा दर्सन गर्न आउनुहुने भक्तालुहरुको स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै मन्दिर परिषरमा सरसफाइ […]
काठमाडौँ २९ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष […]
काठमाडौं— निजी विद्यालयले स्थानीय तहले तोकेको शुल्कभन्दा बढी लिन नपाउने भएको छ। सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो उल्लेख छ। अहिले निजी विद्यालयले जथाभाबी चर्को शुल्क अशुलिरहेका छन्। त्यसलाई नियमन गर्न सरकारले विधेयकमा मापदण्ड लागू गरेको हो। विधेयकमा सार्वजनिक विद्यालयले कुनै पनि विद्यार्थीसँग शुल्क लिन नपाउने प्रावधान राखिएको […]