—ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारहरुसंग समिक्षा कार्यक्रम सम्पन्न भएको हो छ । बुधबार सदरमुकाम मार्तडीमा दुई बर्षको अवधीमा भए गरेका मुख्य उपलब्धि तथा प्रगतिका बारेमा पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको हो । सन् २०२२ मा लागु भएको ग्रिन तारा नेपालले दुई बर्षको अवधिमा काम तथा प्रगति प्रस्तत तथा सुझाव सल्लाहको अपेक्षाका लागि जिल्ला स्थित […]
१९ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो […]
वीरेन्द्रनगर— कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीमा खटिएको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको छ । कर्णाली प्रदेश रआफ्नाे मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बखत मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताएका […]
काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन्। यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडपसमेत भएको थियो । बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर) पनि सहभागी भएका छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले […]
काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत् बनाइरहेको सान्जेन जलविद्युत आयोजनाबाट आउँदो पुस अन्तिमसम्म बिजुली उत्पादन हुने भएको छ। ४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेकाले पुसभित्र बिजुली उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। १४.८ मेगाावाटको माथिल्लो सान्जेनबाट असोज २१ देखि बिजुली उत्पादन भइसकेको छ माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ […]
बाजुरा – पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको जनाएकाे छ।शाह युवासंघ […]
अछाम– अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु […]
काठमाडौँ — हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड […]
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका को चार नम्वर वडा कार्यालयमा आफ्नाे सडक मर्मतकाे मागगर्दै त्यहाका युवाले वडाकार्उालयमा तालाबन्दी गरेका छन् । बुढिगंगा वडा न ४ मा पर्ने सडक दशै अगावै सडक मर्मतका लागि कुनै पहल नगरेको आरोपमालगाउदै त्यहाका युवा हरुलृ एक विज्ञप्ती टास्दै वडान. ४ साहुबाडाका युवाहरुले वडामा ताला लगाएका छन् । वडाको बानेगाउँदेखि साहुवाडा हुदै खप्तड […]
धनगढी— मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ। बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन […]