अर्थ जङ्ग शाही/बझाङ– बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ । ४१ वर्षीय वडाध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा निधन भएको उनका भाई राजेन्द्र बहादुर बोहोराले बताएका छन । पहिले देखि नै मुटु सम्बन्धि रोगहबाट पिडित बोहरालाई केहिदिन अघि उपचारको लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो […]
बाजुरा २१ जेठ सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम भएन।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको खुलासा भएको छ। प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ सय १७ किलोमिटर […]
युबराज बडुवाल ,बाजुरा / जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा अज्ञात रोगको संक्रमण देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन पुगेका छन् । जिल्लाको बडिमालिका नगरपालिका वडा।नं ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा […]
बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। त्यसैले अब बाजुराकाे मार्तडी देखी धनगडी सम्म काे गाडीकाे भाडा १ हजार १ सय ४१ रुपैया भाडादर कायम गरिएकाे छ । त्यसै गरी मार्तडी देखी महेन्द्र नगर सम्मकाे १ हजार २ सय १८ रुपैया ताेकीएकाे छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ […]
बाजुरा जेठ १७-बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि.क.काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् ।उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]
बाजुरा – जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक वडामा दादुरा , रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउनका लागी दादुरा रुवेला खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखि ३ दिने अभिमुखीकरण तालिम संचालन गरिएको […]
बाजुरा,१३ जेष्ठ : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण […]
बैतडी– बैतडीमा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएकाे थियाे उनकाे रक्तश्राबका कारण जिल्ला अस्बापताल बैतडीमा सम्भब नभएपछी उलाई हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। राष्ट्रपति […]
बाजुरा,१२ जेठ : बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण गरिने भएका छन् । बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ विचमा पर्ने अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएको हो । यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएपछी बेलिब्रिज निर्माण गरिने भएको […]
बाजुरा, ६ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकाकी प्रथम उपाध्यक्षको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो। नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस […]